• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


भारतमा भेटिए नेपालमा हराएको बालक ।बुवा आमा,आफन्तलाई सम्पर्कमा आउन आग्रह (सबैले सेयार गरौ)


नेपाली अपडेट
शनिबार, पुस २६, २०७६
 

बालक भेटिएको सुचना १४ बर्षाको बालक भारत पुना नाना पेट ठाउमा भेटिएको छ । नेपालको डोटी काटै घर अनि बुवाको नाम अमर बोहोरा र अन्काल मिन बोहोरा ।हिन्दी भाषा बोल्न पनि नजन्ने भएकोले गर्दा तपाईं कसैले यो बालक लाई चिन्नु हुन्छ भने ।उहा को घर सम्म पुर्याइ सहायोग गरी दिनुस ।

यदी चिन्नु हुन्न भने यो फोटोलाई जती सक्दो share  गरी उह को आफन्त सम्म पुराइ सहायोग गरुम ।
सम्पर्क नम्बर पुरन कुवर जिम्माल ८६९१९५१६२८ भोजरात रावत ८४४६८६३२३३ क्रम खड्क यो मोबाईल नम्बरमा सम्पर्क गर्नु होला भनिएको छ ।उहाको आफन्त पर्नु हुने सबैले छिटो भन्दा छिटो सम्पर्क गरिदिनु होला र बुवा आमा सम्म पुर्याइ दिनु होला ।

प्रकाशित भएको : January 11th, 2020

सम्वन्धित समाचारहरु