• शुक्रबार, साउन ८, २०८३
  • | July 24, 2026

Tag: ओलीले पेलेरै जाने तयारीमा

ओलीले पेलेरै जाने तयारीमा

काठमाडौं। पार्टी एकताका लागि पहल भइरहेका बेला सोमबार नेकपा एमालेले नौ वटा विभाग गरेको छ। यसअघि एमालेले विधान महाधिवेशनको मितिसमेत तय गरिसकेको छ। सोमबार नै माधव नेपाल समूहले एकताका लागि एकतालाई अन्तिम निष्कर्षमा पुर्‍याउन र पार्टीलाई जोगाउन पहल गर्ने निर्णय गरेको थियो।उता माधव नेपाल समूहभित्रै चाँडो सरकारमा सहभागी हुनुपर्ने नेपालमाथि दबावसमेत छ। माधव नेपालकै कारण […]

पूरा पढ्नुहोस्