• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


बुद्धका १० कुशल कर्महरु: पढ्नुहोस्, तपाइँको जीवन बदलिनेछ


नेपाली अपडेट
शनिबार, साउन २५, २०७६
 

१] पाणतिपात:- हत्या हिंसालाई त्यागेर प्राणीहरुको जीबन रक्षा गर्नु । २] अदतादान:-चोरी, भ्रष्टाचार कर्म त्यागेर मानबिय सेवाको दान गर्नु । ३] काम मिथ्या:- गलत विचार त्यागेर सत्य र साचो कुरा बोल्नु ।

४] मुषाबाद :- असत्य, झुठो बोल्न त्यागेर सत्य कुरा बोल्ने गर्नु । ५] पैशून्य:- मिलेर बसेकोलाई बिच्छेद गराई, एकआपसमा फुट ल्याउने कर्म त्यागेर मेलमिलाप र भाइचाराको अभिबृद्धी गर्नु । ६] पारुस्य:- कठोर वचन त्यागेर नरम र मधुर शब्द बोल्ने गर्नु ।

७] सम्भिन प्रलाप:- बेकारका कुरा गर्ने कर्म छोडेर सार्थक कुरा गर्ने गर्नु । ८] अविद्धा:- लोभ लालचमा नफस्ने । ९] ब्यापाद:- ईस्र्या, घमण्ड गर्ने कर्म त्यागेर उपकार, जनहित गर्ने बिचार गर्नु ।१०] मिथ्यादृष्टि:-  अन्धबिश्वास, अन्याय, अत्याचार, मूर्खता, ब्याभिचार त्यागेर सम्यक दृष्टिको मार्गमा हिडनु ।

प्रकाशित भएको : August 10th, 2019

सम्वन्धित समाचारहरु