• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


प्रदेश सभापति उम्मेदवार काठमाडौं क्षेत्र नं ३(क) चन्द्र दिप लामासंग भान्ज पूजन श्रेष्ठसंगको कुराकानी


नेपाली अपडेट
बुधबार, कार्तिक १७, २०७८
 

पूजन श्रेष्ठ

(नमस्कार कृपया समय दिइ लामो छ तर अल्छी र झर्को नमानी यो लेख पदी दिनु होला प्रतिक्रिया सहित धन्यबाद )
शिर्षक छ ” छोटो तर मिठो भेटघाट उनीसंग आफ्नै शब्द उहाको बोली ”
आज बिहान यसो मर्निङ्ग वाल्क जाने क्रममा यसो मामा श्री चन्द्र दिप लामा (काजु) ज्युसंग भेट भैयो कुरै कुरामा उहाको निवाशपनि पुगेछ मामाघर नछिरी फर्कने कुरो पनि भएन l भनिन्छ्नी कि आमा कि मामा फेरी थुप्रोनि भयो मामा माइजु दर्शन नगरेको यी लकडाउनका कारण l त्यसैले गन्तब्य मपनि उहसंगे उहाकै निवाश तिर लागे l त्यसपछि चिया नास्ता पनि गरियो l मैजुहरुसंग भेटघाट सके लगतै मामा भान्जा तिता मिठो कुराकानी गर्न सुरु गरेपनि जाडो थियो बाहिर न्यानो घाम ताप्दै संग संगै चियाको चुस्की मार्दै उहाका केहि पुराना तस्बिर मेरा नजरमा परे र त्यसैको सन्दर्भमा कुरो अघि बढ्यो l तस्बिर उहाको बिहेका केहि तस्बिर मलाई बडो अस्चर्यचकित तुलायो l यस पोस्टमा त्यी केहि दुर्लभ तर धेरै कुरा तस्बिरले बोल्छ भनेझै पुराना याद स्मरण गर्न तस्बिरै पिछे मेरो प्रश्न उहाको जवाफ जस्ताको त्यस्तै :-

मामा अनि यति ऐतिहासिक महान नेताहरुका फोटो यसो कहिले कहिँ सामाजिक संजालमा राखी श्रद्दा शुमन तक्राउद राम्रो झल्को औलान्नी यसरी यी महान नेता स्वर्गीय श्री गणेशमान शिंह , स्वर्गीय श्री कृष्ण प्रशाद भट्टराई, स्वर्गीय श्री गिरिजाजीहरुका त्यी दिन त्यी याद ताजा गरेझै नि हुन्छ भने उहाले बडो मिठो मुस्कान दिदै भान्जा बाबु मनमा विराजमान हुनु हुन्छ किन बजारमा बिज्ञापन गरेझै गर्नु हैन र ? मलाइ पनि उत्तर सफा र निकै मन छुयो l क्रमश अघि बढे अनि मामा हजुर राजनीतिमा यति ढिला छिर्नु भो त् किन ? उहाको जवाफ फेरी यस्तो आइयो ” भान्जा बाबु बाबुलाई थाहै छ पारिवारिक जिमेवारिता बहन गर्न कति कठिन छ l त्यही जिमेवारी बहन गर्ने क्रममा बुवा स्वर्गीय चित्र कुमार लामाज्युले थालनी गर्नु भएको कारखाना जुन हाल KAJU RUGS भनेर चिनिन्छ पनि त्यसैलाई बुवाले छर्नु भएको बिउ मैले रोपेर अघि सरे l बिस्तारि बिउ सप्रदै गए लगतै फल पनि राम्रो दिन थाले अहिले जुन अवस्थामा यो प्रगतिको सिखरमा छ श्रेया हाम्रो कठिन र परिश्रमको फलनै मान्नु पर्छ l यसैमा कारखानामा थुप्रा मज्दुर्हरुपानी थिए उहाहरुलाई रोजगारी दिलाउन र यसैबाट आग्रेका केहि रकम दिन दुखिहरुलाई दान दक्षिना दिइ बुवाको आत्मालाई शान्तिको कामनानी थुप्रो गरियो l सायद उमेरक पन्ना पल्ताउद म त्यही ब्यावशाय मा तल्लिन भएर लागि परे l
यही दौरान मनमा केहि कुरा उठ्न थाल्यो सपनामा केहि देखौन थाल्यो कि म हिज पनि नेपाली कांग्रेस नै थिए आजपनि नेपाली कांग्रेसनै छु पुर्खा बाबु बाजेका पालो देखि यो बिडो मैले किन अघि नबदाउनुकि यसैमा रहेर बाकी जिबन आफ्नो पार्टीलाई समर्पित रही देश जनता भनेको तदाको कुरा होला सुरुमा आफ्नो गाउ ठाउ छरछिमेक टोल समाजमा केहि परिवर्तन र बिकाशको खाचो छ जुन हामी पुरा गर्न सक्छौ यो धरातलमा बसेर पछि भनेको देश राष्ट्र निर्माणमै त लागने हो हैनर ? कसैको भनाइको बहकाउमा या अरुको हाउभाउमा हैन कसैको दबाबमा पनि हैन म आफुले स्वयम् गरेको निर्णय हो कि कति ब्यस्त रहने काम काम काम अब मेरो पार्टी मेरो नेपाली कंग्रेस्सको लागि हिदुम न त भन्ने इक्षा शक्ति आयो र त्यसै मार्ग अनुसार म हिदैपानी छु l यही क्रममा उहाले मलाई उहा २०५२ पौष २ गते नेपाली कांग्रेस सदस्य बनेको रहस्य पनि खुलाउनु भयो जब म सायद ३ बर्षको नाबलाकनै थिए l अनि त्यसको ४ पाच वर्षा उता क्रियासिल सदस्यता प्राप्त नि गरे उहा भन्नु हुन्छ र सदस्यता नम्बर देखाउनु भयो नम्बर थियो ५४५९३ जुन धेरै पुरानो अहिलेका थाप संखित गुणनमा र उहाको जन्म २०२४ साल पौष १४ गते थियो l
प्रशन्नकै क्रममा उहाका केहि बिशेष योगन रहेका क्षेत्रहरुक बारेमा चर्चा गरियो पनि l जस अनुसार उहाले बुवा स्वर्गीय चित्र कुमार पछि टुसाल सुख दुख गुठीका संरक्षकका रुपमा जिमेवारी आफ्नो काधमा लिनुभएको र थुप्रा देखा अनदेखा योगदान गरेका कुरो स्पस्ट पर्नु भयो l साथै टुसाल युवा क्लबक पनि संरक्षकका बनि थुप्रो बर्ष समाज र गु थाउलाइ प्रतक्ष अप्रतक्ष सेवा प्रधान गर्नु भयो l छोर्तेन माषिक जुन धार्मिक सामाजिक संस्कृतिक बिषय बस्तु रही प्रकाशनमा आउने पुस्तक प्रतिपनि उनि सुरु देखिने सहभागिता जनाउदै धर्म संस्कृति जोगाउने अभियानमा हरदम लागि परे l उहाले बौद्ध क्षेत्रम हुने जुन सुकै सामाजिक क्रियाकलापमा हरदम आफ्नो साथ दिइ रहे उहा थप्नु हुन्छ यसै फल स्वरुप भनुम या मेरो क्रिया तपस्याक कारण आज यहाँसम्म आइ पुगे पनि इश्वरलाई नमन l उहाले बोद्ध क्षेत्र बिकासमा दुइ पटक सदस्य रही त्यहाँ पनि सेवा गर्न पाउनु भएका केहि अनुभाभारू बताए l उहाले ब्यापार क्षेत्रम मात्र हैन शैक्षिक क्षेत्रम पनि उतिको योगदान दिनु भएको कुरा मैले खुलाशा गर्न चाहन्छु l बज्र इन्टरनेसनल एकेडेमी लोर्ड बुद्ध जस्ता बिद्ध्यालायहरुमा आफ्नो स्वमित्वो राखी हालपनि संचालनमा लाइरहनु भएका छन l
यति उत्तर सुन्न बितिकै मैले थप प्रश्न गर्न चाहेन पनि कि उहा बहुमुखी प्रतिभाका खानीनै हुन् भनी मेरो मनमा गइ हाले मेरा उत्तर यसैमा लुकेको पाइयो पनि राजनीतिक भन्दा धेरै उहा यस्ता महान कार्य हरुमा ब्यस्त रहनु भएछ जसको कारण उहालाई राजनीतिको बारेमा सोच्न्ना समेत फ़ुर्शद भएन l तर आज समाजले आफ्नो रगतले आफ्नो पहिचान अस्तित्वले मागेको अनुभूति उहाले स्पस्ट पर्नु भयो l
यही तिथ मिठा कुराकानी सहित क्रमर्ष भन्दै उहाका केहि तस्बिर हजार समू राख्न चाए कृपया प्रतिक्रिया दिनु नबिर्सनु होला

प्रकाशित भएको : November 3rd, 2021

सम्वन्धित समाचारहरु