• शनिबार, फाल्गुन १९, २०८०
  • | March 2, 2024

Author: Tulasi Ram Puri

सिंगापुरे पर्यटकहरूकाे नेपाल भ्रमण वृत्तचित्र प्रकाशित

सिंगारपुरबाट नेपाल आएका पर्यटकहरुबारे चर्चित वृत्तचित्र निर्माता, निर्देशक एवम् छायाँकार तथा सम्पादक भीमबहादुर तामाङले निर्माण गरेको सुन्दर वृत्तचित्र हालै युट्युबमार्फत सार्वजनिक भएको छ । Master Lim Say Fon Khenpo ( Abbot) Enthronement and blessing Program को लागि अप्रिल, २०२३ मा सिंगापुरे टोली नेपाल भ्रमणमा आएको थियो । भीमबहादुर तामाङले यसअघि पनि नेपालका विभिन्न प्राकृतिक, धार्मिक, […]

पूरा पढ्नुहोस्

विश्व सम्पदा भित्रको उपेक्षित एक सम्पदा

पशुपतिनाथ मन्दिरको पुर्व बागमती नदीको किनारै किनार करिव सय मिटर उत्तर लागे पछि बागमती नदीको किनारैमा सुर्यघट रहेको छ । कतिपय आम मानिसलाई यो स्थानको बारेमै जानाकरिनै छैन या कमै जानकारी छ। झट्ट हेर्दा काठमान्डौको गजडी ग्याङ्गको क्रिडास्थल जस्तो लाग्ने यस स्थानले कमै मानिसहरुको ध्यान खिचेको छ। बौद्धमार्गी बिशेषत: बज्रयानी सम्प्रदायको लागि यस उपेक्षित सम्पदाले […]

पूरा पढ्नुहोस्