• मङ्लबार, बैशाख १८, २०८१
  • | April 30, 2024


परिवारमा खुशी र सुख चाहनु हुन्छ भने यो धर्मिक बिधी अपनाउनुहोस !


नेपाली अपडेट
शुक्रबार, साउन २४, २०७६
 

जको टुक्रामा अथवा भोजपत्रमा रातो मसीले आफ्नो पति वा पत्नीको नाम लेखेर हनुमानजीको ध्यान गर्दै हनुमानजीको चरणमा राखिदिनाले पनि राखिदिनाले केही दिनमा समस्या समाधान भएर जान्छ पति-पत्नीको झगडा बाट मुक्त हुन चाहनुहुन्छ भने सँधै बिहान नुहाएर भगवान शिवको शिवलिङ्गमा जल चढाउनाले पनि ला मिल्दछ साथै शिवजीको कुनैपनि मन्त्र पनाले पतिपत्नीको कलह समाप्त भएर जान्छ प्रत्येक आईतबारको दिन र बिहीबारको दिन गुणमा थोरै घिउ मिसाएर बाल्ने गर्दा पनि घरको माहोल पवित्र हुने गर्दछ जसले गर्दा सकारात्मक उर्जा भित्रने गर्दछ जसले गर्दा श्रीमान श्रीमतीको झगडा समाप्त हुन्छ ।

यदि पतिको व्यापारमा राम्रो छैन पतिको व्यवहार राम्रो छैन भने श्रीमतीले भित्र एउटा गोमती चक्र राख्नुपर्दछ यसो गर्दा अब नुहाइसकेपछि यही सिन्दुरको डब्बाबाट आफ्नो सिउँदो भर्ने गर्नुपर्दछ तपाईंको श्रीमान्को माया तपाईंलाई सधैं प्राप्त हुने गर्दछ सुखद दाम्पत्य जीवनको लागि भगवान विष्णु र माता लक्ष्मीको आराधना गर्नुपर्ने देखिन्छ जसले गर्दा तपाईंको दाम्पत्य जीबनमा खुसियाली भित्रने गर्दछ साथै हरेक शुक्रबार भगवान विष्णु र माता लक्ष्मीलाई कुनैपनि सेतो रंग लगाउने लगाउने गर्नुहोस् जसले गर्दा भगवान प्रसन्न हुनुहुन्छ ग्रह तपाईंको दाम्पत्य जीवनमा खुशीयाली भित्रन्छ ।

रिस साँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो’ – भगवान् बुद्ध

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको उपदेश संसार भर महत्वका रुपमा लिइन्छ । यहाँ हामीले भगवान गौतम बुद्धका केही जीवन उपयोगी भनाईहरु प्रस्तुत गरेका छौं। जुन तपाईंको जीवनका लागि पनि महत्वपुर्ण बन्न सक्छ । पढ्नुस् र मनन गर्नुस्।

– वितेको कुरामा नअल्झ, भविष्यको अनावश्यक सपनामा नहराउ, वर्तमानमा जे गर्दै छौ त्यसमा ध्यान देउ । यो नै खुसी रहने उत्तम बाटो हो ।

– शंकाको बानी भयंकर डरलाग्दो हुन्छ जसले मानिसलाई अलग गर्छ र मित्रता तोड्छ ।

– तिमी आफूमाथि विजय प्राप्त गर त्यो हजारौं लडाइँ जित्नु भन्दा राम्रो हो ।

– सूर्य, चन्द्रमा र सत्य कहिल्यै लुक्न सक्दैन ।

– लक्ष्यसम्मको यात्रा राम्रोसँग गर्नुस् लक्ष्यमा अवश्य पुग्नुहुन्छ ।

– जुन शब्दले शान्ति ल्याउँछ त्यो शब्द लाखौं शब्द भन्दा राम्रो हुन्छ ।

– रिस साँधेर बस्नु भनेको, कसैलाई प्रहार गर्ने इच्छाले आगो समातेर बस्नु जस्तै हो ।

– कुनै एक बलिरहेको दियोबाट हजारौं बत्ति बाल्न सकिन्छ, तरपनि त्यो दियोको प्रकाश कम हुँदैन । यसै गरी खुसि र शिक्षा बाँड्नाले बढ्छ, कहिल्यै कम हुँदैन ।

यो पनि पढ्नुस

हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।

घरभित्र छिराउन मिल्दैन भनिने सिस्नो अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रूपैयाँ बराबरको बिक्री हुन थालेको छ । सिस्नोको उत्पादन, प्रशोधन र बिक्री गर्दै आएको सुनसरीको हिमालयन एग्रो प्रोडक्टले देशका मुख्य शहरहरूमा सिस्नो पाउडर पुयाइसकेको छ ।

राजधानीमा मुख्य कार्यालय रहेको सो कम्पनीले सिस्नो पाउडर देशभित्रमात्रै नभई अमेरिका, बेलायत, जापान, हङकङ, कोरियालगायतका मुलुकहरूमा पु¥याइसकेको छ ।

प्रकाशित भएको : August 9th, 2019

सम्वन्धित समाचारहरु