• मङ्लबार, बैशाख ४, २०८१
  • | April 16, 2024


बौद्ध सिद्धार्थ युनाइटेड क्लबको आयोजनामा दशै खसी कप हुदै


नेपाली अपडेट
आइतवार, अशोज १७, २०७८
 

काठमाडौं । बौद्ध सिद्धार्थ क्लबको आयोजनामा बौद्ध टाउन प्लानि खेल मैदानमा बिजय दशमीको अवसरमा बीस बर्ष मुनिका खेलाडी हरुलाई सहभागीमा गराई खसी कप हुदै छ।

युवाहरूलाई  फुटबल खेल क्षेत्रमा मन केन्द्रीकृत गराउने र खेलकुदबाट  राष्ट्रको हितका निम्ति योगदान पुर्‍याउने उदेश्य रहेको कार्यक्रम संयोजक मिलन लामाले खेल तालिका सार्वजनिक गर्दै  हामीलाई बताएको थियोे ।

 

 

प्रकाशित भएको : October 3rd, 2021

सम्वन्धित समाचारहरु