• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


सिद्धार्थ युनाईटेड द्वारा दशै शुभकामना आयोजित खसी कपको विजेता टुसाल युवा क्लब र उपविजेता पिपलबोट क्बले हात परियो


नेपाली अपडेट
बुधबार, अशोज २०, २०७८
 

काठमाडौं । बिजय दशमीको अवसरमा बौद्ध सिद्धार्थ क्लब द्वारा आयोजित खसी कपको बिजेता टुसाल युवा क्लब   र उपविजेता पिपल बोट युवा क्लब भएका छन।

बीस बर्ष मुनिका फुटबल खेलाडीहरु बीच गरिएको खसी कप बिजेता लाई जिउँदै सिङ्गै खसी ट्रफी नगद मेडेल प्रमाणपत्र  र उपविजेतालाई जिउँदै कुखुरा प्रमाणपत्र ट्रफी नगदसहित न पुरस्कृत गरिएको थियो । बौद्ध भेट्रन क्लबका अध्यक्ष युवा समाजसेवी विवेक लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा दर्शकहरूको उल्लेख उपस्थितिमा प्रतियोगिता खसी काप सम्पन्न गरिएको  थियोे ।

आयोजक संस्थाका अध्यक्ष मिलन लामाको सभापतित्वमा भएको सो कार्यक्रमको बिशेष अतिथि साङ्गे धोर्जे लामा अतिथिहरुमा ओम् तामाङ सुखदुःख गुठीका अध्यक्ष सुरज रुम्बा , टुसाल क्लबका विजय लामा रहेको थियोे ।

प्रकाशित भएको : October 6th, 2021

सम्वन्धित समाचारहरु