• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024


रसुवा जिल्लाको उतरि भेगमा पर्ने आमाछोदिङमोमा भलिबल प्रतियोगिता


नेपाली अपडेट
बुधबार, अशोज २७, २०७८
 

प्रभात लामा ( तामाङ)

रसुवा । रसुवा जिल्लाको उतरि भेगमा पर्ने आमाछोदिङमो गाउँपालिक ३ वडा गत्लाङमा (राष्ट्रियको लागि खेलकुद ,स्वस्थ्यको लागि खेलकुद)को नारा सहित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पुर्व बिद्यार्थी समुहको आयोजनामा पालिका स्तरीय खेलकुद महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७८ सम्पन्न भएको छ।

रसुवा जिल्लाको उतरि भेगमा पर्ने आमाछोदिङमो गाउँपालिक ३ वडा गत्लाङमा (राष्ट्रियको लागि खेलकुद ,स्वस्थ्यको लागि खेलकुद) को नारा सहित नेपाल राष्ट्रिय माध्यमिक विद्यलाय पुर्ब विद्यार्थी समुहदुरा आयोजना गरेको पालिक स्तरीय खेलकुद खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७८ विविध सस्कृतिक कार्यक्रमहरुको बिजोड प्रस्तुति सहित बडा दसैंको उपलक्षयम शुभकामना आदन प्रदान  सहित कार्यक्रम भएको थियो ।

मिति २०७८-६-२७-३० गते सम्म खेलिने भलिबल कार्यक्रमको उद्घाटन यस आमाछोदिङमो गाउँपलिक ३ वडाको अध्यक्ष -दावा गोम्बो तामाङबाट उद्घाटन गरि कार्यक्रम सुरु गरियो साथै यस कार्यक्रम सफलता बनाउनको लागि आमाछोदिङमो पालिक भरिको दर्शकको आउनुको साथ,महिला/पुरुष खेलाडीहरु गरि जम्मा १२ टिम दर्ता भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यलायक पुर्ब विद्यार्थी समुहको समयोजक राजेश लामा र सज्जान लामाले जानकारी दिए !

प्रकाशित भएको : October 13th, 2021

सम्वन्धित समाचारहरु