• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


रसुवा  आमाछोदिङमोमा  दशै शुभकामना आदनप्रदान  पालिक स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सप्पन्न 


नेपाली अपडेट
आइतवार, अशोज ३१, २०७८
 

प्रभात लामा रसुवा

रसुवा । रसुवा  आमाछोदिङमोमा  दशै शुभकामना आदनप्रदान  पालिक स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सप्पन्न  भयो।

सुन्दर मनोरञ्जनात्मक प्रकृतिक मनमोहक  क्षेत्र  रसुवा जिल्लाको उत्तरी भेगमा पर्ने आमाछोदिङमो गाउँपालिक वडा न:३ गत्लाङमा (राष्ट्रको लागि खेलकुद ,स्वस्थ्यको लागि खेलकुद) को नारा सहित नेपाल राष्ट्रिय माध्यमिक विद्यलाय पुर्ब विद्यार्थी समुह द्वारा आयोजना गरेको पालिक स्तरीय खेलकुद खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरियो।

साथमा २०७८ विविध सस्कृतिक कार्यक्रमहरुको बिजोड प्रस्तुति सहित बडा दसैंको उपलक्ष्यको शुभकामना आदन प्रदान सहित भलिबल प्रतियोगितामा पुरुष तर्फबाट प्रथम श्री जुनतारा युवा सोसाइटी नेपालदुरा दोस्रो ग्रे-गाउँ युवा समाज , तेस्रो चिलिमे युवा समाज,सन्तोन्न हाकु सुधार सोसाइटी नेपाल ,हाकु स्थान हाँसिल गरेको छ्न साथै महिला तर्फबाट प्रथम पुर्व विद्यार्थी दोस्रो केक पाप ग्रुप ,तेस्रो हाउरेनि ग्रुपले,स्थान हाँसिल गरेको छन।

साथै यस कार्यक्रम सफलता बनाउन र सफल पर्नको निम्ति कार्यक्रमको प्रमुखअतिथि आमाछोदिङमो गाउँपालिकको अध्यक्ष श्री बुचुङ तामाङ र विशेष अतिथि पुर्व जिल्ला बिकास समिति रसुवाको सभापति श्री मिलान तामाङ र आमाछोदिङमो गाउँपलिक वडा न:३ को अध्यक्ष -दावा गोम्बो तामाङको अतिथि र विभिन्न राजनीति दलको प्रतिनिधि,पुर्वविद्यार्थीज्युहरु

आमसमुदायको बाग्लो उपस्थितिमा आमाछोदिङमो गाउँपालिक स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता , विविध सस्कृतिक कार्यक्रमहरुको बिजोड प्रस्तुति सहित सम्पन्न भएको यसै नेपाल राष्ट्रिय माध्यमिक विद्यलायक पुर्ब विद्यार्थी समुहको समयोजक राजेश लामादुरा जानकारी दिए !
(प्रभात लामा रसुवा )

प्रकाशित भएको : October 17th, 2021

सम्वन्धित समाचारहरु