Author: नेपाली अपडेट
परिवारमा खुशी र सुख चाहनु हुन्छ भने यो धर्मिक बिधी अपनाउनुहोस !
जको टुक्रामा अथवा भोजपत्रमा रातो मसीले आफ्नो पति वा पत्नीको नाम लेखेर हनुमानजीको ध्यान गर्दै हनुमानजीको चरणमा राखिदिनाले पनि राखिदिनाले केही दिनमा समस्या समाधान भएर जान्छ पति-पत्नीको झगडा बाट मुक्त हुन चाहनुहुन्छ भने सँधै बिहान नुहाएर भगवान शिवको शिवलिङ्गमा जल चढाउनाले पनि ला मिल्दछ साथै शिवजीको कुनैपनि मन्त्र पनाले पतिपत्नीको कलह समाप्त भएर जान्छ प्रत्येक […]
पूरा पढ्नुहोस्रिस साँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो’ – भगवान् बुद्ध
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको उपदेश संसार भर महत्वका रुपमा लिइन्छ । यहाँ हामीले भगवान गौतम बुद्धका केही जीवन उपयोगी भनाईहरु प्रस्तुत गरेका छौं। जुन तपाईंको जीवनका लागि पनि महत्वपुर्ण बन्न सक्छ । पढ्नुस् र मनन गर्नुस्। – वितेको कुरामा नअल्झ, भविष्यको अनावश्यक सपनामा नहराउ, वर्तमानमा जे गर्दै छौ त्यसमा ध्यान देउ । यो नै […]
पूरा पढ्नुहोस्पहिलो पटक कम भाडासहित विराटनगर–काकडभिट्टा र विराटनगर–धरान विद्युतीय बस सञ्चालन हुने
नेपालमै पहिलो पटक काठमाडौँमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रा.लि.ले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ । ती ३ जिल्लामा ६ ओटा चार्जिङ सेन्टरको लागि जग्गा […]
पूरा पढ्नुहोस्कहिल्यै नफर्किने गरी गयो लाहुरे छोरो, बुवा धरधरी रुदै भन्छन् : ‘कलिलै उमेरमा सधैंलाई छोडेर गयो। अब रुनु सिवाए अरु के छ र?’
प्युठान- दुई दशक अघिसम्म लाहुरे छुट्टी आएको खबरले गाउँभरि नै हल्लीखल्ली मच्चिन्थ्यो। ‘लाहुरे आएको छ रे! कस्तो रैछ लाहुरे?’ सोधीखोजी चल्थ्यो। लाहुरेको छोरो लाहुरे भएको छ भने त परिवारको रवाफै अलग। रहर या बाध्यताले फौजमा भर्ती भएर घर फर्कंदाको खुसी लाहुरेमा पनि कहाँ कम्ती हुनु र! बिछट्टै उत्साह, सान र स्फुर्ती लिएर फर्केका हुन्थे। अझै […]
पूरा पढ्नुहोस्इटहरी मेडिकलकाे रिपोर्टमा कैफियत, डेंगु नलागेकालाई दियो डेंगु लागेको रिपोर्ट
इटहरी / इटहरीकाे इटहरी मेडिकलकाे ल्याव टेस्टमा गलत रिपोर्ट निकालेको छ । मेडिकलले डेंगु नलागेको व्यक्तिलाई डेंगु लागेको रिपोर्ट दिएको हो । मोरङ सुन्दरहरैचाका रेवती निरौलाको ल्याव टेस्टको रिपोर्टमा यस्तो कैफियत भेटिएकाे छ । शनिबार दिउँसो २ बजे इटहरी मेडिकलमा जचाउँदा डेंगु पोजेटिभ देखिएको थियो । तर, निरौलामा कुनै पनि डेंगु सम्बन्धि लक्षण देखा परेको […]
पूरा पढ्नुहोस्०७६ साउन २१ गते मंगलबार ई. स. २०१९ अगष्ट ०६ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य
वि.सं. २०७६ साउन २१, मंगलबार, इ.स. २०१९ अगस्ट ६, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, षष्ठी, १८:४४ उप्रान्त सप्तमी, नक्षत्र– हस्त, ५:३२ बजेदेखि चित्रा, २८:१४ बजेउप्रान्त स्वाती, योग– साध्य, २३:४३ बजेउप्रान्त शुभ, करण– कौलव, ७:४८ बजेदेखि तैतिल, १८:४४ बजेउप्रान्त गर, आनन्दादिमा सौम्य योग, चन्द्रराशि– कन्या, १६:५१ बजेउप्रान्त तुला, सूर्योदय– […]
पूरा पढ्नुहोस्राजेन्द्र महतोले भने – ‘सञ्चारमाध्यम र सरकारले मेरो मानहानी गरे’
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकार र सञ्चार माध्यम मिलेर आफ्नो चरित्र हत्या गरेको आरोप लगाउनु भएको छ । महतोले सरकारले आफ्नो नागरिकता खारेज गरेको भनेर सार्वजनिक गरेको र त्यसै वियलाई लिएर सञ्चारमाध्यम प्रचार गरिएको भन्दै गुनासो व्यक्त गर्नुभएको हो । सोमबार बसेको प्रतिनिधिसाको बैठकमा बोल्दै उहाँले भन्नुभयो, राजेन्द्र महतो लगायत […]
पूरा पढ्नुहोस्वडा अध्यक्षको पाँच वर्ष सम्मको सबै तलब र भत्ता विपन्नलाई दिने घोषणा
मुगु, साउन २० । मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षले आफू जनप्रतिनिधि भएर पाउने गरेको सबै रकम विपन्न वर्गहरुलाई दिने घोषणा गरेका छन् । वडा अध्क्षय बिष्णु कुमार भामले आफू जनप्रतिनिधि भए वापतको नेपाल सरकारबाट पाउने सबै तलब र भत्ता विपन्न वर्गहरुलाई दिने घोषणा गरेका हुन् । सोमबार बिहान छायानाथ […]
पूरा पढ्नुहोस्आज साउन महिनाको तेस्रो सोमबारसँगै नाग पञ्चमी तथा कल्की जयन्ती परेको दिन आज पशुपतिनाथमा बिहानै जे धुमधाम पुजा गरिदै
काठमाडौ । आज साउन महिनाको तेस्रो सोमबारसँगै नाग पञ्चमी तथा कल्की जयन्ती परेको छ । यो अति दुर्लभ योग हो । साउनमा सोमबारको यसैपनि महत्व छ । त्यसमापनि भगवान शिवकै महिमा जोडिएको नागपञ्चमीपनि यही दिन परेको छ । यो पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ । दर्शनार्थीले […]
पूरा पढ्नुहोस्आज नागपञ्चमी पर्व : चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका […]
पूरा पढ्नुहोस्