Author: नेपाली अपडेट
काठमाडाैंमा प्रदर्शन प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णयको विराेधमा
१६ पौष २०७६ बुधबार नेकपाको सचिवालय बैठकले प्रदेश नं ३ काे नाम बाग्मती राख्ने निर्णय गरेपछि पहिचान पक्षधरहरुले मंगलवार काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको असन, न्यूरोड, इन्द्रचोकमा पहिचान पक्षधरहरुको संयुक्त भेलालले कोणसभा गरी बृहत प्रदर्शन गरेका हुन् । उनीहरुले नेपाल मण्डल वा नेवाः ताम्सालिङ प्रदेश हुनुपर्ने माग राख्दै प्रदर्शन गरे । नेवाः युथ अर्गनाईजेशन, […]
पूरा पढ्नुहोस्आज संसारभर रहेका नेपालीले टोपी दिवस मनाउँदै
१६ पौष २०७६ बुधबार नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ सातौ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा […]
पूरा पढ्नुहोस्सक्दो सेयर गरौं !! दुखद खबर चितवनमा एनसेलको टावरमा आगजनी,
१६ पौष २०७६ बुधबार चितवन ,चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आ’गजनी गरिएको छ । आ’गलागीको घ’टना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु प’रिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।आ’गो कसले र किन लगायो भन्ने बारेमा केही खुल्न नसकेको कोइरालाले बताए । त्यस्तै चितवनमा विद्युत […]
पूरा पढ्नुहोस्नयाँ नियम सरकारको : घरभाडामा बस्नेको विवरण प्रहरीमा अनिवार्य बुझाउनुपर्ने
१६ पौष २०७६ बुधबार काठमाडौं : सरकारले घरभाडामा बस्नका लागि नयाँ नियम सुरु गरेको छ। मंगलबार गृहमन्त्रालयमा भएको बैठकले यस्तो नियम ल्याएको हो। गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई र तीनै सुरक्षानिकायका प्रमुखसहितको बैठकले यस्तो नियम लागू गर्ने निर्णय गरेको हो। गृहमन्त्री बादलका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार काठमाडौंसहितका देशका मुख्य सहरका लागि यस्तो […]
पूरा पढ्नुहोस्चेतावनी : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो डरलाग्दो रसायन
काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ के सहर प्रायः ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गर्छन् । अर्कातिर, धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती […]
पूरा पढ्नुहोस्उखुको पैसा नलिई फर्किन्नँ’‘पाँच हजार ऋण काढेर काठमाडौं आएको छु,
१५ पौष २०७६ मंगलबार काठमाडौंको माइतीघर मण्डलामा हिजोआज उखु किसानको भीड देखिन थालेको छ। त्यो भीडमा देखिएका कतिपय किसान पहिलो पटक काठमाडौं आएका छन्। उनीहरू न घुम्न आएका हुन्, न त रमाइलो गर्न नै। उधारोमा बेचिएको उखुको वर्षौंदेखि भुक्तानी नभएपछि बाध्य भएर किसानले मण्डलामा विरोध गरेका छन्। ‘उखुको भुक्तानी तुरून्त गर!,’ लेखिएको पर्चा छातीमा टाँसेर […]
पूरा पढ्नुहोस्तमु सोनाम ल्होसार टुडिखेलमा यसरि मनौदै ।
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । यि जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, […]
पूरा पढ्नुहोस्जनताका मौलिकहक अधिकार खानेपानी विधेयकले संरक्षण गर्छ : खानेपानी मन्त्री
१५ पौष २०७६ मंगलवार काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नयाँ खानेपानी विधेयकले जनताका मौलिक हक अधिकारलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले आज सोमबार राजधानीमा आयोजना गरेको ‘खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था र नीतिगत व्यवस्था विषयक’ राष्ट्रिय गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले आम जनताका समस्यालाई […]
पूरा पढ्नुहोस्काठमान्डौंको माईतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।दिउँसो १ बजेदेखि सर्लाहीका उँखु वृहत प्रदर्शन गर्ने भएको छ ।
१५ पौष २०७६ मंगलबार कृषि प्रधान देश भनेर चिनिएको नेपालको असली हिरो किसानको पक्षमा काठमान्डौंको माईतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । आज (मँगलबार) दिउँसो १ बजेदेखि सर्लाहीका उँखु किसानको समर्थन तथा न्यायको लागि माईतीघरमा वृहत प्रदर्शन गर्ने भएको छ । गैर सरकारी सँस्था तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को अगुवाईमा गरिने ध्यानाकर्षण प्रदर्शनमा सबैलाई […]
पूरा पढ्नुहोस्चितवनमा मृत फेला काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर
२०७६ चितवन : जेसीजको महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन्। रत्ननगर नगरपालिकाको टाँडीमा भएको ४६ औँ महाधिवेसनका लागि आएका मानन्धर इनारमा डुवेको अवस्थामा मृत फेला परेका हुन्। उनको शव प्रहरीले परिवारको रोहवरमा बाहिर निकालेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवको पोष्टमार्टम रिपोटपछि बास्तविकता थाहा हुने प्रहरीको […]
पूरा पढ्नुहोस्