• आइतवार, बैशाख १६, २०८१
  • | April 28, 2024

Author: Chandra Jit Moktan

काठमाडौंमा सुर्य सुवेदीको प्यानल बिजय

२७ चैत, काठमाडौं । बुधबार २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको निर्वाचनबाट अध्यक्षमा सूर्य सुवेदी निर्वाचित हुदै उनको नेतृत्वको प्यानलै निर्वाचित भएको छ । अध्यक्ष सुवेदीले आफ्ना प्रतिस्पर्धी मोहन पन्तलाई अत्याधिक मतको अन्तरले हराउदै विजयी भएका हुन् । सुवेदीले ७१३ मत ल्याएर विजय हुंदा मोहन पन्तले ३३७ र अर्का प्रतिस्पर्धी सीता पोखरेलले ७९ […]

पूरा पढ्नुहोस्

दोस्रोपटक नेपाल घेदुङको नवौं महाधिवेशन स्थगित

नेपाल सरकारले कोरोन महामारीको जोखिम बढेको भन्दै भिडभाड नगर्न आग्रह गरेकाले नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन यही २७,२८,र२९गतेका नेपाल तामाङ घेदुङका महासचिव मोहित कुमार तामाङले  विज्ञप्तिमार्फत स्थगित भएको जानकारी गराएका छन्।

पूरा पढ्नुहोस्

प्रवेशद्वार शिलान्यास सम्पन्न

काठमाडौं।बौद्ध तिनचुली स्थित नाम्ग्याल झ्याङछ्युम छोईलिङ गुम्बाको मुख्य प्रवेशद्वार परम् पूजानीय टुल्कु लोसाङ नाम्ग्याल रिम्पोछे ज्यूको बाहुल्यबाट लामा धर्म परम्परा अनुसार पूजापाठ गरि बिशेष कार्यक्रमका साथ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा ज्यूबाट शिलान्यास गरियो। उक्त बिशेष कार्यक्रम समितिका कार्यकारी निर्देशक बसन्त लामा समितिका सदस्य मजिन्द्र सिं श्रेष्ठ,कुमार लामा गुम्बाका लामा,सदस्यहरुको उपस्थिति रहेको थियोे

पूरा पढ्नुहोस्

परम् पुज्यनीय टुल्कु लोसाङ नाम्गेल रिम्पोछे ज्यू बाट सम्मानित

काठमाडौं।ऐतिहासिक साँस्कृतिक पर्यटकीय एवम् धार्मिक रुपले महत्त्वपूर्ण दोलखा र रामेछाप जिल्लाको संगम स्थलमा निर्माणधीन शैलुड ज्यङछ्युम छ्योर्तेन निर्माण गर्न आर्थिक रुपले पचास हजार भन्दा बढी सहयोग गर्ने सहयोगी दानपतिहरुलाई शैलुङ  रिगसुम गोम्पो सेव समाजको आयोजनामा बिशेष कार्यक्रमकासाथ सम्मान गरियो।।शैलुङ रिगसुम गोन्पो सेवा समाजको आयोजनामा श्रद्धये धर्मगुरु लोसाङ नाम्गेल रिन्पोक्षे ज्युको प्रमुख आतिथ्यमा प्राचीन अनुवाद एकमातृ […]

पूरा पढ्नुहोस्