• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024

Author: Chandra Jit Moktan

बिशेष सूचना जारी गर्दै बौद्ध तेमाल जात्राको बैठक सम्पन्न

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको बौद्ध तेमाल जात्रा सम्बन्धि बैठक सुचना सहित आग्रह गर्दै प्रत्येक वर्ष चैत पुर्णिामाको अघिल्लो दिन बौद्धमा पृतृहरुको मोक्षा प्रप्तिको निम्ति मृतक आत्मको,चीर शान्तिको कामना गर्दै बौद्धको सबैभन्दा माथिल्लो १०८खोपा भएको स्थानमा नाङ्सल बत्ती बल्ने              परम्परागत ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक रुपले मनाउँदै आई […]

पूरा पढ्नुहोस्

सर्वेश्वार मन्दिरको प्रवेशद्वार शिलान्यास सम्पन्न

काठमाडौं।का.म.प.-६  बौद्ध अन्तर्गत बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा र प्रदेश नं ३ संघीय संसद मा. कृष्णबहादुर राई ज्यूको संयुक्तरूपमा आयोजनाको नाम बागमती करिडोर भएर सर्वेश्वार मन्दिर प्रवेशद्वार निर्माण रहने गरि बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा लामा गुरुबाट लामा परम्पर अनुसार पूजापाठ गरि बिशेष कार्यक्रमकासाथ प्रवेशद्वार शिलान्यास सम्पन्न गरियो।     प्रवेशद्वार […]

पूरा पढ्नुहोस्

भाग्य छोराको पच्चीस औं भाग रजत जयन्तीको अवसरमा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं-कालिदेवि मिडिया हाउसद्वारा निर्माण हुदै आएको टेलि चलचित्र ‘भाग्य छोराको’ २५ औं भाग पुगेको उपलक्ष्यमा वैशाख ४ गते शनिबार राष्ट्रिय नाचघर जमलमा बृहत् साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न गरियो। नाचघरको मिनिहलमा भएको सो कार्यक्रमको मध्यान्ह १२ बजे प्रमुख अतिथिको अतिथ्यता ग्रहण गर्नु हुदै नेपाल राष्ट्र साँस्कृतिक रुपले बिबिधता भए नि राष्ट्रिय रुपले एकता रहेको […]

पूरा पढ्नुहोस्

बौद्धनाथ क्षेत्र विकास द्वारा विकास निर्माण कार्यलाई निरन्तरता

काठमाडौ।बौद्धनाथ क्षेत्र विकास समितिको बिशेष आर्थिक सहयोगमा का.म.न.पा-६ सिमलटार स्थित हिन्दु धर्म अनुसार पुरोहितबाट  पूजाअर्चना गरि प्रदेश नं ३संघीय संसद मा. कृष्णबहादुर राई ज्यूको बहुमुल्यबाट महामृत्युन्जय नव निर्माण सत्तलको शिलान्यास कार्य सम्पन्न गरिनुको साथै बज्रनगर स्थित बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा श्री तामाङ समाज गुठी भवनमा निर्माणधिन बौद्ध धर्म आस्थाको तीनवटा कोन्ज्योसोम मूर्तिहरुको समितिका […]

पूरा पढ्नुहोस्

आईतवार देखि काठमाडौंका बिधालय बन्द

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयहरु तत्काल बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुने बताएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले अतिप्रभावित सूचीमा राखेका १४ जिल्लामा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन।

पूरा पढ्नुहोस्

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा विभिन्न निर्माण कार्य सम्पन्न

काठमाडौं।बौद्धनाथ क्षेत्र विकास क्षेत्र विकास समितिको आर्थिक सहयोगमा र स्थानीय उपभोक्त समितिको सकृयतामा का.मा.पा.वार्ड नं-६ सिमलटार स्थित रहेको मर्मतको पर्खाइमा रहेको ऐतिहासिक पुरानो जीर्ण अवस्थामा रहेको ऐतिहासिक ढुङ्गेधारा मर्मत र नजिकै रहेको क्रियापुत्री भवनको मर्मत र साथै रिद्दिसिद्दी पवित्र मन्दिर वरपरका धुलौटे बाटो ढलान गरि पक्की बनाई समिति द्वारा विभिन्न स्थानमा मर्मत निर्माण कार्य सम्पन्न […]

पूरा पढ्नुहोस्

शैलुङ ज्याङछ्यूव् छ्योर्तेन धार्मिक अनुष्टान कार्यक्रम

काठमाडौं।शैलुङ क्षेत्रको बिशेषता र आधार यहाँको सयौं थुम्का धार्मिक तथा जैविक विविधताको सत्कार। धार्मिक समस्त अस्थवान,श्रद्धावान महानुभावहरुमा हार्दिक आमन्त्रण शैलुङ रिगसुम गोन्पा सेवा समाजको आयोजनामा दोलखा र रामेछापको संगम स्थल धार्मिक साँस्कृतिक तथा पर्यटकीय क्षेत्र शैलुङ डाडाँमा निर्माणधीन शैलुङ ज्याछ्यूव छ्यर्तेन (वौधिचैत्य)को बुम्बा सम्मको भाग निर्माण कार्य सम्पन्न भईसकेको र बैशाख १२,१३,१४ गते शोक्सिङ सुङ […]

पूरा पढ्नुहोस्

भोलि घोडेजात्रा

काठमाडौं। सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । घोडेजात्राको अवसरमा विदा दिइएको हो ।घोडा जात्राको मूल नाम पाहाँ चल्हे हो । पछिलो समय पाहा चल्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चल्हे भने चलन स्थापित हुन था ले को पनि छन यस पर्वमा नेपा मंडल भित्र देबी देवताको जात्रा गरी मना उने चलन छ […]

पूरा पढ्नुहोस्

बौद्धमा जनचेतनामूलक कार्यक्रम

काठमाडौं बौद्ध। बिश्वब्यापी महामारीको रुपले फैलिएको कोरोना कोभिड-19 सम्बन्धि जनचेतनामूलक कार्यक्रम मर्फत बौद्ध सामुुदायिक प्रहरीको सकृयतामा माईकिङ, माक्स ,पर्चा वितरण गरि बिश्व सम्पदा  बौद्ध स्तुपामा परिसरमा चेतनामूलक  कार्यक्रम सम्पन्न गरियो।

पूरा पढ्नुहोस्

“भाग्य छोराको” बिबिध कार्यक्रम हुने

काठमाडौं।कालिदेवी मिडिया हाउस को प्रस्तुतीमा निर्मित टेलि चलचित्र “भाग्य छोराको” २५ औं भाग पुग्न सफल भएको अवसरमा युवा तथा खेलकुदमन्त्री मा.दावा तामाङको प्रमुख आतिथ्यमा राष्ट्रीय नाचघर जमलमा यहि बैशाख ४ गते दिउसो १२:३० बजे साँस्कृतिक,सम्मान कार्यक्रम गरिने उक्त कार्यक्रममा सम्पुुर्ण कलाकार समाजसेवी पत्रकार कार्यक्रममा गरिमामय उपस्थिति जनाई शोभा बढाउनु निर्देशका बिनयक तामाङले जाानकारी सहित अनुरोध […]

पूरा पढ्नुहोस्