• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024

Author: Chandra Jit Moktan

बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा बौद्ध तेमाल जात्रा मनाउँदै

🖋️चन्द्र जीत मोक्तान( बौद्ध) काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको मुख्य संयोजकत्वमा र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा स्थानीय संघसंस्थाको सहभागी रहने गरि बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति गठन गरिएको छ। उक्त जात्रामा आउने  श्रद्धालु  भक्तजनको सेवा सुविधाका लागि मुल  व्यवस्थापन समितिले विभिन्न  संघसंस्थालाई  नि शुल्क खानेपानी, खाजा प्रसाद (खीर),हेल्प डेक्स (खोजतलास कक्षा),शान्ति सुरक्षा, […]

पूरा पढ्नुहोस्

श्री जुन तारा युवा सोसाइटी नेपालदुरा नयाँ बर्षा अवसरमा  तेस्रो जुन तारा कप  पुरुष भलिबल प्रतियोगिता

🖋️प्रभात लामा रसुवा नयाँ बर्षाको अवसारमा तेस्रो जुन तारा कप प्रतियोगिता हिमाली  जिल्लाको रसुवाको उतरी भेगमा पर्ने आमाछोदिङमो गाउँपालिक :-२ ग्रे मा  (राष्ट्रियको लागि खेलकुद ,स्वस्थ्यको लागि खेलकुद)भने नारा सहित  श्री जुन तारा युवा सोसाइटी नेपालदुरा नयाँ बर्षा अवसरमा  तेस्रो जुन तारा कप  पुरुष भलिबल प्रतियोगिता तथा तामाङ गायन सस्कृतिक कार्यक्रम सन्चलान गरिने ! हाम्रो  […]

पूरा पढ्नुहोस्

बौद्ध तामाङ कल्याण गुठीद्वारा मन्जुश्री डुक ल्हो २५६०औं सोनाम ल्होछार भव्यरुपले मनाउँदै ।

काठमाडौं ।बौद्ध तामाङ कल्याण गुठीद्वारा मन्जुश्री डुक ल्हो २५६०औं सोनाम ल्होछार भव्यरुपले मनाउँदै ।गुठीले “कार्यक्रम तालिका” सार्वजनिक गरेका छन्। पुजा विहान ७:०० बजे श्रद्धेय बौद्ध धर्म गुरु छ्योकी निमा रेम्बोेर्छे प्रमुख लामा गुठियारहरुको उपस्थितिमा पूजापाठ । प्रसाद ग्रहण :- विहान ८:०० बजे देखि ९:०० बजे सम्म बिहान प्रभातफेरी तथा साँस्कृतिक र्‍याली कार्यक्रम विहान ९:०० बजे […]

पूरा पढ्नुहोस्

मिस तामाङ प्रतियोगितामा पेमा डोल्मा तामाङलाई जिताउ

🖋️प्रभात लामा रसुवा रसुवा । रसुवा जिल्लाको उतरी दुर्गम भेगमा पर्ने आमाछोदिङमो गाउँपालिका वडा न-:३गत्लाङ  गाउँमा बुबा फैलामा तामाङ र आमा चेच्यी तामाङको  कोखाबाट जन्मभएकि श्री पेमा डोल्मा तामाङ २२ बर्षा भएको छ्न। अहिले स्नातक तहमा Microbiologyअध्यापन गर्दैछ्न बालकाल देखि गितसंगीत नाँचगान     तामाङभाषा,धर्म,कला,संस्कृति,भेषभूषा,आफैं मौलिक कल, भेषभुषलाई जगेर्ना गर्ने उनको रुचि रहेको छ्न,आफुले नजानेको कुरा सिक्ने […]

पूरा पढ्नुहोस्

रसुवाको आमाछोदिङमो गाउँपालिका ३ वडाका वासिन्दाहरुले जाजरकोटलाई सहयोग

🖋️….प्रभात लामा रसुवा जाजरकोट भुकम्प पीडितलाई राहत वितरण गर्यो हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउँपालिका ३ वडा वासिन्दाहरुले जाजरकोट जिल्ला बरेकोट गाउँपालिका वडा न:-१सिर्पाचौर टोलामा मिति २०८०/०६/१७ गते  गाएको भुकम्पबाट  अति प्रभावित दस  घरदुरिलाई  राहत वितरण गरियो। आमाछोदिङमो ३को वडाअध्यक्ष श्री सुरेन्द्र तामाङ, वडासदस्य र बुद्धिजीवीहरुको सक्रियतामा राहत सड्ढलन गरि बरेकोटगाउँपलिका स्थयी बसोबास गर्ने ,हाल आमछोदिङमो ३ […]

पूरा पढ्नुहोस्

बिश्व सम्पदा “बौद्ध”को मुहार फेरिदै

🖋️……चन्द्र जीत मोक्तान (बौद्ध) काठमाडौं । बिश्व सम्पदा बौद्ध स्तुपाको सुन्दरतालाई मध्यनजर गर्दै बौद्ध तामाङ कल्याण गुठीको सकृयता र समन्वयमा, अव्यवस्थित बिद्धुतिय ,टेलिकमका तारहरुलाई भुमिगत गरि व्यवस्थापन गर्न उज्यालोका राजा बिद्धुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पहलमा एसियन विकास बैंकको सहयोगमा , एल एण्ड टी कन्स्ट्रक्सन कम्पनीले कार्य सुरुवात गर्दै रहेको छ। साथै उक्त क्षेत्रमा […]

पूरा पढ्नुहोस्

मंसिर पुर्णिामा/धन्यपुर्णिमाको राति स्थानीय झाक्री (बोन्पो)द्वारा पूजापाठ

🖋️….. योन्जान पाला सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक:लिसंखु पाखर गाउँपालिका-१, नं. वडामा अबस्थित पोलोधोङ (ढुबफुग)गुफा महादेवको हिजो मंसिर पुर्णिामा/धन्यपुर्णिमाको राति स्थानीय झाक्री (बोन्पो) श्री तिर्थ बहादुर गोले तामाङज्युको अगुवाइमा केही थोरै भएपनी स्थानीयवासीहरुको उपस्थितिमा रातभर विशेष पुजा,आराधना गर्दै। उहाले धेरै समय पहिले देखि पुजा आराधना गर्दै आउनु भएको कुरा जानकारी दिनु भयो। प्रचारप्रसारको कमीका कारण स्थानीयहरु अनभिज्ञ रहेको […]

पूरा पढ्नुहोस्

हिमाली  जिल्लाको रसुवाको  आमाछोदिङमो गाउँपालिका प्रमुख सवार गाडी दुर्घटना 

प्रभात लामा रसुवा हिमाली  जिल्लाको रसुवाको  आमाछोदिङमो गाउँपालिका प्रमुख सवार गाडी दुर्घटना नुवाकोट, पुस १० । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ चढेको गाडी दुर्घटना भएको छ । अध्यक्ष तामाङ चढेको बा २ झ ३७८७ नम्बरको गाडी अनियंत्रित भइ रसुवाबाटै आइरहेको गाडी एकाअर्कासग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

सूचनाको हकका लागि समुदाय जागरण अभियान

असार ३०, काठमाडौँ । जवाफदेहिता र सुशासनयुक्त समाज निर्माणको उद्देश्यसहित सूचनाको हकका लागि समुदाय जागरण अभियान बौद्धबाट सुरू भएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति काठमाडौँ तथा उपत्यका प्रदेश समितिको आयोजनामा सूचना मागौँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने मूल नाराका साथ अभियानको शुभारम्भ गरिएको छ । उक्त अभियानका गोकर्णेश्वर नगरपालिकाको जोरपाटीचोकबाट पदयात्रा […]

पूरा पढ्नुहोस्

पोखरा हङकङ बजारका व्यवसायीहरू आन्दोलित

पोखरा । पोखरा पृथ्वीचोकमा स्थापित पोखरा हङकङ बजारमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरू आफूलाई सरकारले विस्थापित गर्न लागेको भन्दै आन्दोलित भएका छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले आफ्नो स्वामित्वको उक्त जग्गा न्यूनतम मासिक १२ लाख १५ हजार रुपैयाँ भाडामा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यापारीहरू आन्दोलित भएको हङकङ बजार व्यवस्थापन समितिका सहसचिव ठाकुर […]

पूरा पढ्नुहोस्