Author: Chandra Jit Moktan

बौद्ध भेट्रान क्लबको नेतृत्वमा विवेक लामा
✒️चन्द्र जीत मोक्तान काठमाडौं। बौद्ध भेट्रान क्लबको नेतृत्वमा विवेक लामा सर्वसम्मत स्थानीय बुद्धिजीवी , समाजसेवी लगायत युवाहरुको भेलाले निर्विरोध निर्वाचित भएको छ। सो साधारणसभाले विवेक लामाको नेतृत्वमा ,संस्थापक – दिलिप लामा, उपाध्यक्ष – साेनाम लामा,काेषाध्यक्ष – संजय लामा,सचिव – अमर लामा, सदस्यहरु- बिसान लामा, सदस्य – कृष्ण लामा, सदस्यहरु – धर्बेन्द्र लामा,सदस्य – राकेश लामा,सदस्य […]
पूरा पढ्नुहोस्
प्रङ्बोला ल्हाई हेर्न निर्देशको अनुरोध
बि.स २०३२ सालमा काभ्रेको हालको तिमाल गाउपालिका ९ मा पिता स्व . इन्द्र ब.दोङ र माता स्व. साइलिमाया दोङ बाट परिबारको ७ जना सन्तानमध्ये साइलो छोरो रुपमा जन्मिएका डिलबहादुर दोङ को बाल्यकालदेखिकै सपना कलाकारितामा थियो।परिबारका अन्य दाजु,भाइ हरु अन्य पेसा र ब्यबसायमा सकृय भयपनी डि बि को रहरलाइ कसैले रोक्न सकेन,फलस्वरूप २०६१ सालमा कलाक्षेत्रको केही […]
पूरा पढ्नुहोस्कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारको माग
कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारको माग आएको छ । बसुन्धार स्थित ओमेगा इन्टरनेशनल प्रा.लि. मार्फत कुवेतमा नेपाली कामदार पठाउने भएको छ । नेपालमा बिएन र बिएस्सी नर्स कोर्ष गरी बसेका महिला तथा पुरुषहरुको लागि कुवेत अफिस कम्पनीमा यो सुनौलो अवसर आएको छ । सिटी ग्रुप कम्पनीले डेण्डरमार्फत प्राप्त गरेको कुवेतको स्वास्थ्य मन्त्रालय अन्र्तगत सरकारी […]
पूरा पढ्नुहोस्
ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले मनायो ल्होछार
काठमाडौं । ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले मन्जुश्री सम्बत २८५९, सोनाम ल्होछार (ह्योई/तावर ल्हो) को अवसरमा मिति २०७९ फागुन ६ गते शनिबार काठमाडौंको महाराजगन्ज स्थिति रोयल दरवार भेन्यु, पार्टी प्यालेसमा शुभकामना आदानप्रदान तथा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम पुर्ब सांसद तथा दोलखा जिल्लाकै राजनीतिक अभिभावक जीतबीर लामाको प्रमुख अतिथ्यतामा भब्य र सभ्य रूपमा सम्पन्न भएको छ । […]
पूरा पढ्नुहोस्
बौद्ध ज्येष्ठ नागरिक समाजको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । बौद्ध तामाङ कल्याण गुठी स्थित ज्येष्ठ नागरिक समाजको वार्षिक साधारणसभा एक औपचारिक कार्यक्रमकासाथ भव्यरुपले सम्पन्न भएको छ। वरिष्ठ लामा नरे लामााको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । संस्था २०७७ साल मघ २० गते विधिवत रुपले दर्ता भई विभिन्न स्थानीय कार्यक्रम लगायत ज्येष्ठ नागरिकहरुलाई समेटिएर विभिन्न कार्यहरु गर्दै आईरहेको […]
पूरा पढ्नुहोस्
नुवाकोट नेपाल तामाङ घेदुङ शिवपुरी गाउँ पालिको आयोजनामा २८५९ औं ह्योई ल्हो सोनाम ल्होछार
नुवाकोट । नेपाल तामाङ घेदुङ शिवपुरी गाउँ पालिको आयोजनामा २८५९ औं ह्योई ल्हो सोनाम ल्होछार बिशेष शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमकासाथ शेरबगरमा स्थित सम्पन्न गरिएको छ। पुर्व युवा तथा खेलकुद मन्त्री एवं संघिय सांसद माननीय हित बहादुर तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथमा बागमती प्रदेश सांसद एवं निवर्तमान उपसभामुख माननीय राधिका […]
पूरा पढ्नुहोस्
बौद्धमा माम् ला जात्रा पर्व भव्यताकासाथ सम्पन्न
काठमाडौं ।बौद्ध स्थिय”मामलाजात्रा” पर्व लाई हर्ष उल्लासकासाथ मनाऔं भन्ने नारालाई आत्मसात गर्दै मनाईयो परम्परा संस्कृतिको संरक्षण सम्बर्द्धन र प्रवर्द्धन गरौं” बौद्धको ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक पर्व माम् ला जात्रा भव्यरुपले सम्पन्न भएको छ। बौद्ध स्थानीय वासिन्दाहरुले अजिमालाई खटमा राखेर “मामलाजात्रा लिया लिया , मामलाजात्रा लिया लिया” भन्दै बौद्ध परिसर बौद्ध पिपल बोट, टुसाल चोक हुदै […]
पूरा पढ्नुहोस्
हिमाली जिल्ला रसुवाको उत्तरगया गाउँपालिका डाँडागाउँमा सोनाम ल्होछार
प्रभात लामा रसुवा हिमाली जिल्ला रसुवाको उत्तरगया गाउँपालिका डाँडागाउँमा तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार ( ह्योइ ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका डाँडागाउँमा यहि माघ ५ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ । आयोजना हुन लागेको यस कार्यक्रममा रसुवा जिल्ला निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य माननीय […]
पूरा पढ्नुहोस्
सानु वाईबाको डम्फू ताक्धिक तालैमा सार्वजनिक
काठमाडौं।”परदेशमा बस्ने ए हजुर” गीतका चर्चित तामाङ सेलो गायिका सानू वाईवा तामाङले चार बर्ष पछि स्रोतहरुको मायालाई सम्झेर आफ्नो स्वरमा सजिएको नयाँ गीत ” डम्फूको ताक्धिन तालैमा “नयाँ एल्बम Youtube मर्फत सार्वजनिक गरिएको छ। बिदेशमा रहेर पनि आफ्नो देशको नेपाली कला संस्कृतिलाई संरक्षण सम्बर्द्धनका लागि पर्ने कलाकार मध्ये सानू वाईबा पनि एक हुन्। डम्फूको ताक्धिङ […]
पूरा पढ्नुहोस्
ह्योल्मो किदुक घुम दार्जिलिङले बौद्धमा काँग्युर त्रिपिटक
काठमाडौं । ह्योल्मो किदुक घुम दार्जिलिङको आयोजनामा र स्थानीय संघ संस्थाको सहभागितामा बौद्ध परिसरमा २०७९ पौष १९ देखि २२ गते सम्म चारदिने बौद्ध धर्म ग्रन्थ” काँग्यूर त्रिपिटक” वाचन कार्यक्रम समापन गरिएको छ। श्रद्धेय बौद्ध धर्म गुरु डवाङ तेन्जिङ रेम्बोर्छेको बहुमुल्य बाट भएको कार्यक्रममा विभिन्न तह तप्काका बौद्ध धर्म गुरुहरु, उपासक , उपासिकहरुको उल्लेख्य सहभागी रहेको […]
पूरा पढ्नुहोस्