Author: Chandra Jit Moktan

विरुवा रोपन तथा काँटछाँट सम्बन्धि पालिका स्तरीय ३ दिने तालीम सम्पन्न
प्रभात लामा रसुवा।हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउपालिका कृषि सेवा शाखाको आयोजनामा हिउँदे फलफूल विरुवा रोपन तथा काँटछाँट सम्बन्धि पालिका स्तरीय ३ दिने तालीम सम्पन्न भएको छ । आमाछोदिङमो गाउँपालिका कृषि सेवा शाखाको प्रमुख श्री भिम दाहालदुरा आमाछोदिङमो गाउँपालिका वडा -१ देखि वडा-५ सम्मका कृषकहरु विशेष गरि स्याउ खेती तथा हिउँदे फलफुल बिरुवा रोपन तथा काँटछाँट […]
पूरा पढ्नुहोस्
आमाछोदिङमो गाउँपालिका स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न
प्रभात लामा रसुवा रसुवा । हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा श्री सरस्वती आधारभुत विद्यालयमा चिलिमेमा सञ्चालित आमाछोदिङमो गाउँपालिका स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । चित्रकला प्रतियोगितामा गाउपालिका भित्रका श्री हाकु मा.वि. ठुलोहाकु, श्री पार्वतीकुण्ड मा.वि. गोल्जुङ, श्री नेपाल राष्ट्रिय मा.वि. गतलाङ, श्री सरस्वती आधारभूत विद्यालय चिलिमे, श्री हाकुबेंसी […]
पूरा पढ्नुहोस्
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्ध को १४ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्ध को १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बौद्धका स्थानीय समाजसेवी सम्पूर्ण कुमार लामा , वीर बहादुर लामा,जयमंगल लामा , पत्रकार , विभिन्न संघ संस्थाका प्रतिनिधि,लगायतको उपस्थिति रहेको थियो […]
पूरा पढ्नुहोस्
बौद्धमा सरसफाइ कार्यक्रम
काठमाडौं । बौद्ध सरसफाइ केन्द्रको आयोजनामा बिश्व सम्पदा बौद्धमा २८औं काठमाडौं महानगर दिवसको अवसरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि का.म.न.पा-६ का अध्यक्ष भुवन लामा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बौद्धका अध्यक्ष वीर लामा लगायतका समाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा बौद्ध परिसर, बौद्ध पिपल बोट, टुसाल चोक लगायत विभिन्न स्थानमा बौद्ध […]
पूरा पढ्नुहोस्
बौद्धमा लैंगिक हिंसा बिरुद्ध जनचेतना
बौद्धमा लैंगिक हिंसा बिरुद्ध १६ दिने कार्यक्रम सम्पन्न काठमाडौं ।”सभ्य समाजको पहिचान लैंगिक हिंसाको” अभियान भन्ने नाराका साथ बौद्धमा लैंगिक हिंसा बिरुद्ध १६ दिने कार्यक्रम सम्पन्न भएको छ। श्री सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बौद्ध , छोरङान महिला समाज र एकल महिला समाजको संयुक्त आयोजना रहेको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा […]
पूरा पढ्नुहोस्
बौद्धमा खुल्यो बज्रबल
बौद्धमा खुल्यो बज्रबल क्याफे काठमाडौं, १२ मंसिर । पर्यटकीय क्षेत्र बौद्ध स्तुपा काठमाडौ महानगरपालिका-६ बौद्धमा नयाँ क्याफे खुलेको छ । शहरमा टिपिकल नाम र फरक पहिचान सहित व्यवसाय सुरु गर्ने व्यवसायीको रुपमा बज्रबल क्याफे र यसका संचालकद्वय नवीन बज्र लामा र बिपिन लामा पनि देखिएका छन् । बौद्धको अमिताभ मार्ग, महाङ्काल मोडमा रहेको क्याफे […]
पूरा पढ्नुहोस्
बौद्ध तामाङ कल्याण गुठीमा जयमंगल लामाको नेतृत्व
काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको छैठौं अधिवेशन तथा १७ औं वार्षिक साधारणसभाबाट जयमंगल लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। सल्लाहकार एवं अधिवेशन तयारी समिति संयोजक देव कुमार लामा ,सदस्यहरु सम्पूर्ण कुमार लामा , श्रीमती माया डोल्मा लामाको रहेको निर्वाचन समिति मण्डलले गुठियारहरुको सर्वसम्मतबाट वरिष्ठ उपाध्यक्षमा मोहन कुमार लामा र सोनाम लामा , उपाध्यक्षमा […]
पूरा पढ्नुहोस्
ओम् तामाङ सुखदुःख गुठीको २४औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । बौद्धको स्थानीय संस्था ओम् तामाङ सुखदुःख गुठीको २४ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सिद्धार्थमार्ग कुशल पार्टी प्यालेसमा सम्पन्न भएको छ। काठमाडौं क्षेत्र नं३ प्रदेश सभासद माननीय छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बिशिस्ट अतिथिमा जापानका लागि पुर्व राजदुत ड. गणेश योन्जन लामा , गोकर्णेश्वार नगर पालिका मेयर दिपक रिजाल ,काठमाडौं […]
पूरा पढ्नुहोस्
चर्चित नायक तथा मोडल टुल्साङ मोक्तानको अभिनय रहेको म्यूजिक हिरो हिरोईन सर्बजनिक
काठमाडौं । चर्चित नायक तथा मोडल टुल्साङ मोक्तानको अभिनय रहेको म्यूजिक भिडियो हिरो हिरोईन सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा महा नायाक अमिर दोङ, तामाङ कलकार संघको उपाध्यक्ष विशाल काल्तन, नेपाल तामाङ पत्रकार संघको केन्द्रीय महासचिव तिर्थमान बल आदि विशेष अतिथिको रुपमा उपस्थिति रहेको कार्यक्रमको तामाङ चलचित्र संघका कार्यवाहक अध्यक्ष भुइसाल लामाको प्रमुख आतिथ्यतामा पत्रकार […]
पूरा पढ्नुहोस्
शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्ज अन्तर्गतको चिसोपानी मध्यवर्ती बन ब्यबस्थापन समिती गठन
नुवाकोट । मनमोहक प्रकृति सुन्दरता भरिपुर्ण स्थाल शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्ज अन्तर्गतको चिसोपानी मध्यवर्ती बन ब्यबस्थापन समिती गठन गरिएको छ। स्थानीय सरोकारवालाहरुको भेलाले चंगे भुमे उपभोक्त समुहको अध्यक्षमा वीर बहादुर तामाङको हुनुभएको छ भने चिपागाङ उपभोक्त समुहको अध्यक्षमा राजेन्द्र तामाङ सर्वसम्मत निर्बिरोध निर्वाचित हुनु भएको छ। निर्वाचित नव कार्यसमितिका सदस्यहरुलाई स्थानीय कार्यक्रममा उपस्थित महानुभावहरुले […]
पूरा पढ्नुहोस्