शुक्रबार, चैत्र २७, २०७७
काठमाडौं।कालिदेवी मिडिया हाउस को प्रस्तुतीमा निर्मित टेलि चलचित्र “भाग्य छोराको” २५ औं भाग पुग्न सफल भएको अवसरमा युवा तथा खेलकुदमन्त्री मा.दावा तामाङको प्रमुख आतिथ्यमा राष्ट्रीय नाचघर जमलमा यहि बैशाख ४ गते दिउसो १२:३० बजे साँस्कृतिक,सम्मान कार्यक्रम गरिने उक्त कार्यक्रममा सम्पुुर्ण कलाकार समाजसेवी पत्रकार कार्यक्रममा गरिमामय उपस्थिति जनाई शोभा बढाउनु निर्देशका बिनयक तामाङले जाानकारी सहित अनुरोध गरेका छन्।
प्रकाशित भएको : April 9th, 2021