• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


प्रदिप वाइबा र निर्मला श्रेष्ठको तेमालमा रोमान्स


नेपाली अपडेट
आइतवार, भदौ १५, २०७६
 

भाद्र १५ ,काठमाण्डौ । गायक यमन माझिको सेलो गीत ‘तेमाल’मा प्रदिप वाइबा र निर्मला श्रेष्ठको रोमान्स रहेको गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
सुगम तामाङ्को शब्द रहेको गीतको सङ्गित र स्वर गायक यमन माझिकै रहेको छ् । निर्देशक सञ्चारकर्मी विवेक लोप्चनको पहिलो प्रयास र धेरै अनुभव बटुलेर मेहनतका साथ तयार पारिएको यस भिडियोमा रुपेश माझिको छायाङ्कन,अर्जुन खड्काको सम्पादन रहेको छ उक्त गीतमा मोडल प्रदिप वाइबा र निर्मला श्रेष्ठको अभिनय रहेको छ ।

भिडियो पुरा हेर्नुहोस

प्रकाशित भएको : September 1st, 2019

सम्वन्धित समाचारहरु