भिडियोमनोरंजन

नायक अर्जुन खड्का निर्मला सङ्गै जिउने बाचा कसम (भिडियो)

काठमाण्डौ । धेरै फिल्म हरु अभिनय सक्नु भएका नायक अर्जुन खड्का र मोडल निर्मला श्रेष्ठको अभिनयमा “तिमिसङ्गै जिउने “बोलको गीत बजारमा आएको छ ।

पोखरा को रमणीय ठाउहरु मा छायाङ्कन गरिएको भिडियो माझी किङ यमन माझिको शब्द,सङ्गित र स्वरमा रहेको गीतको भिडियोलाई रुपेश माझिले छायाङ्कन,यमन माझी स्वंयले निर्देशन र अर्जुन खडकाले सम्पादन गरेका हुन ।

भिडियो

Related Articles

Back to top button
Close