• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


नायक अर्जुन खड्का निर्मला सङ्गै जिउने बाचा कसम (भिडियो)


नेपाली अपडेट
बुधबार, अशोज ८, २०७६
 

काठमाण्डौ । धेरै फिल्म हरु अभिनय सक्नु भएका नायक अर्जुन खड्का र मोडल निर्मला श्रेष्ठको अभिनयमा “तिमिसङ्गै जिउने “बोलको गीत बजारमा आएको छ ।

पोखरा को रमणीय ठाउहरु मा छायाङ्कन गरिएको भिडियो माझी किङ यमन माझिको शब्द,सङ्गित र स्वरमा रहेको गीतको भिडियोलाई रुपेश माझिले छायाङ्कन,यमन माझी स्वंयले निर्देशन र अर्जुन खडकाले सम्पादन गरेका हुन ।

भिडियो

प्रकाशित भएको : September 25th, 2019

सम्वन्धित समाचारहरु