• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


बिक्रम गौतमको पहिलो सर्कोमा सागर बोहोराको निर्देशन


नेपाली अपडेट
बुधबार, अशोज ८, २०७६
 

बिक्रम गौतमले अहिलेको युवा पुस्तालाइ समेटियर हरेको बिद्यार्थी कुन अबस्थ देखि बिग्रन्छ र उमेरमा बुद्दी नपुग्दा भबिस्यमा पर्ने समस्या जस्ले समाजमा यति असर गर्छ हामी नशाले हमिलै यक्लै बनाउछ र घर परिवार पनि खुसी हुन सक्दैन हामी नसालु पदार्थ बाट टाडै बस्नु पर्छ भन्य सकारत्मक निकै मीठो लोक दोहोरि पस्क्स्नु भयको छ निकै आशा लाग्दो गितमा लय शब्द बिक्रम गौतम कै रहेको छ मोडल बिक्रम गौतम,पुजा पान्डे र बिनिता जिसि रहेका छ्न बिक्रम गौतम र सोनिया डिसिको सोरमा रहेको गितमा निर्देसन भने सागर बोहोराले गर्नु भयको छ

भिडियो

प्रकाशित भएको : September 25th, 2019

सम्वन्धित समाचारहरु