• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


दिपक अधिकारिको निर्देशनमा निर्मला र प्रशान्त को फिचरिङ्ग


नेपाली अपडेट
आइतवार, अशोज १२, २०७६
 

धेरै भिडियो हरु निर्देशन गरिसक्नु भएको दिपक अधिकारि को निर्देशन मा नमाने है हर्ष दशै गीत को भिडियो सर्वजनिक भएको छ उक्त गीत मा धेरै भिडियो हरु म अभिन य गरिसक्नु भएको मोडेल  निर्मला श्रेष्ठ र प्रशान्त खड्का को अभिन य रहेको छ भने पदम बि क को शब्द पदम बि क र रश्मी नेपाली को स्वर प्रकाश थापा को छायङ्कन निर्देशक दिपक अधिकारि कै सम्पादन रहेको छ

 

भिडियो हेर्नुस

प्रकाशित भएको : September 29th, 2019

सम्वन्धित समाचारहरु