• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


छोडेर गयो सर्बजनिक गरियो


नेपाली अपडेट
बिहिबार, असार २४, २०७८
 

काठमाडौं ।छोडेर गयो गीतको म्युजिक भिडियो युटुब मार्फत २०७८   असार २३  गते सर्बजनिक गरिएको छ। काली देवी मिडिया हाउसको ब्यानरमा, संगीत रुप कुमार दोङ,स्वर राम बहादुर तामाङ निर्माण राकेश थिङ (दावा ) ड्रोन सानू हाबिक ,श्रृङ्गार स्यारोन दोङ र सम्पादन मेक बहादुर थापाको रहेको छ।

उक्त भिडियोमा कलाकारहरु बिना  लामा, प्रेम लामा, राकेश लामा (दावा )सन्दिप लामा , सुस्मिता लामा, बिजय लामा  ( घिसिङ)को अभिनय रहेको छ।

सो भिडियोको   निर्देशन  बिनयक तामाङ र राजु श्रेष्ठको रहेको र प्रस्तुतिमा राम बहादुर तामाङ रहेको छ। शब्द रचनाकार दिपेन्द्र लामाले गरेको भिडियोलाई अवश्य  पनि दर्शक श्रोताले मनपराउनु हुने छ हामीलाई निर्देशक बिनयक तामाङले बताएको छ।

 

प्रकाशित भएको : July 8th, 2021

सम्वन्धित समाचारहरु