• आइतवार, अशोज ७, २०८०
  • | September 24, 2023


बदाम छोडाउदै बजारमा


नेपाली अपडेट
मङ्लबार, भदौ १, २०७८
 

काठमान्डौ  – एलिना चौहान, मेलिना मैनाली, पुस्कर सुनुवार र पवन राईको स्वरमा सजिएको लोक आधुनिक गीत “बदाम छोडाउदै” बजारमा आएको छ । माया प्रेम , ख्याल ठट्टा र चंचलताको मिश्रित स्वादले भरिपूर्ण यस युगल गीत Pushkar Sunuwar  यु-ट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

बदाम छोडाउदै गीतमा शब्द किरण के उप्रेतीको रहेको छ भने संगीत तथा संगीत संयोजन पुस्कर सुनुवारको रहेको छ। गीतको म्युजिक भिडियोको सम्पादन मोहन सुनुवार (नबिन) ले गरेका छ्न भने छायांकन दिपक गिरिले गरेका छन। एलिना चौहान, मेलिना मैनाली, पुस्कर सुनुवार र पवन राईकै अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशन  गरेका छन।

पुरा भिडियो

प्रकाशित भएको : August 17th, 2021

सम्वन्धित समाचारहरु