• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


द भोइस अफ नेपाल का कर्णराजको पहिलो गीत रेकर्ड


नेपाली अपडेट
शनिबार, भदौ १२, २०७८
 

रियालिटी सो “द भोइस अफ नेपाल सिजन ३” को टप टेन बाट बाहिरिएका गायक कर्णराज गिरिको द भोइस अफ नेपाल सिजन ३ बाट बाहिरिए पछिको पहिलो गीत रेकर्डिङ्ग सम्पन्न भएको छ। सुर संगीत रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्ड भएको “लहरे पिपल” बोलको पूर्वेली लोक लयमा आधारित गीतमा तुलसी राम पुरीको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन बाबुला गिरीको रहेको छ।

द भोइस अफ नेपाल सिजन ३ को प्रतियोगिताको दौडानमा रहेकै बेला उनको ममतामयी आमाको दु:खद निधन भएको थियो। नेपालि अपडेट संग संम्क्षिप्त कुरा गर्दै आफ्नी आमाको सपना साकार पर्न तथा नेपालि गीत संगीतको श्री बृद्दीमा निरन्तर लागि रहन कडा मेहनत र त्याग गरिरहने गायक गिरीले बताएका छन।

प्रकाशित भएको : August 28th, 2021

सम्वन्धित समाचारहरु