• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


मान्छे मन परेपछि बजारमा


नेपाली अपडेट
बुधबार, अशोज ६, २०७८
 

रियालिटी सो द भोइस अफ नेपाल सिजन ३ को टप टेन गायक कर्णराज गिरि  र गायिका मनु पुरीको स्वरमा सजिएको आधुनिक गीत “मान्छे मन परेपछि ” बजारमा आएको छ । माया प्रेमको बर्णनको सृंगारिक स्वादले भरिपूर्ण यस युगल गीत Kiran Creation यु ट्युब च्यानल बाट सार्वजनिक भएको छ । मान्छे मन परेपछि मन गीतमा शब्द सुप्रसिद्द गीतकार बिपिन किरणको रहेको छ भने संगीत हिमाल शर्माको संगीत संयोजन पुरुषोत्तम सुबेदीको रहेको छ। गीतको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन बिनोद बमले गरेका छ्न भने छायांकन केपी तिमल्सिनाले गरेका छन।

पुरा भिडियो हेन तल क्लिक गर्नुस।

 

प्रकाशित भएको : September 22nd, 2021

सम्वन्धित समाचारहरु