• बिहिबार, जेष्ठ ९, २०८२
  • | May 22, 2025


बौद्धमा फुडपार्क उद्घाटन गरियो


नेपाली अपडेट
आइतवार, अशोज १७, २०७८
 

काठमाडौं ।पर्यटकीय क्षेत्र बौद्ध नजिकै टाउन प्लानिङ स्थित फुड पार्क बौद्ध नाथ क्षेत्र विकास समितिका औपचारिक कार्यक्रमकासाथ अध्यक्ष चन्द्रमान र मोडल सृष्टि खड्काबाट संयुक्तरूपमा उद्घाटन सम्पन्न गरिएको छ।

बौद्ध वरपर घुम्न आउने अन्तरिक र बहिय पर्यटनले पनि खानको स्वादसंग मनोरञ्जन लिन सकिने फुड पार्क संचालन मजिन्द्रसिं श्रेष्ठले जानकारी दिनु भएको छ।

खानाका अनेक जिब्रोमै झुन्डिने परिकारहरु नेवारी खाजा जिब्रो, भुटन, न्हुयपु  थकाली भान्सा दाल भात तरकारी मासु  एसियन फ्युजन बर्गर   खानाका स्टलहरु रहेका छन्। पारिवारिक बाताबरण र मनमोहन स्थानमा अवस्थित रहेको छ।

प्रकाशित भएको : October 3rd, 2021

सम्वन्धित समाचारहरु