• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


रुपेश थिङ बचाउ अभियानका लागि नेपाली चलचित्र लाईफ पार्टनर च्यारिटी शो सम्पन्न


नेपाली अपडेट
आइतवार, अशोज १७, २०७८
 

काठमाडौं ।  फोक्सो रोगले पीडित रुपेश थिङ बचाउ अभियान अन्तर्गत  पुर्व राज्य मन्त्री रेशम लामाको  प्रमुख आतिथ्यतामा  विनयक लोप्चन द्वारा निर्देशन रहेको नेपाली चलचित्र लाईफ  पार्टनरको च्यारिटी शो राष्ट्रिय नाच घरमा प्रदर्शन गरियो।

” मर्ने कसैको रहर हुदैन “हस्पिटलको बेट कहिले घर गर्दै फोक्सोको रोगबाट ग्रसित भई तड्पिरहेको कलिलो उमेरमा जीवन र     मृत्युसंग संघर्षरत    खानीखोला काभ्रे निवसी रुपेश लामा थिङको औषधि उपचार गर्न आर्थिक सहयोग संकलन स्वरुप केही मनकारी सहयोगी   दाताहरुलाई सहयोगको अनुरोध गर्दै     कालीदेवी मिडिया हाउस (प्र) लि को ब्यानरमा निर्मित    लाईफ पार्टनर च्यारिटी सो सभ्य र भव्य      रुपले    प्रदर्शन  सम्पन्न भएको छ।

आर्थिक सहयोगी मनकारी दाताहरुलाई सहयोग स्वरूप  मनोरञ्जन गर्दै  च्यारिटी शो गरिएको सो चलचित्र निर्देशक बिनयक लोप्चले जानकारी दिनुभएको छ।

प्रकाशित भएको : October 3rd, 2021

सम्वन्धित समाचारहरु