• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


बजारमा जीन्दगी डुबायो


नेपाली अपडेट
शनिबार, अशोज २३, २०७८
 

रियालिटी सो द भोइस अफ नेपाल सिजन ३ को टप टेन गायक कर्णराज गिरिको स्वरमा सजिएको पूर्वेली भाकाको लोक गीत “जीन्दगी डुबायो” बजारमा आएको छ । माया प्रेममा धोका पाए पछिको बिरही कथाको बर्णन गरिएको यस गीत Tulasiram Puri यु ट्युब च्यानल बाट सार्वजनिक भएको छ । जीन्दगी डुबायो गीतमा रचना तथा संगीत तुलसीराम पुरीको रहेको छ भने संगीत संयोजन बाबुल गिरिको रहेको छ। गीतको म्युजिक भिडियोको निर्देशन तुलसीराम पुरी तथा छायांकन र सम्पादन भिम बहादुर तामाङ्ग ले गरेका छ्न।

पुरा भिडियो हेन तल क्लिक गर्नुस।

प्रकाशित भएको : October 9th, 2021

सम्वन्धित समाचारहरु