• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


मिस तामाङ वोल्ड प्रतिभा प्रतिस्पर्धा एस्तार थोक्रा तामाङलाई हौसला


नेपाली अपडेट
शुक्रबार, कार्तिक ५, २०७८
 

प्रभात लामा रसुवा

काठमाडौं ।हिमाली जिल्ला रसुवाको उतरि भेगमा पर्ने आमाछोदिङमो वडा न-: २ नेसिङ गाउँमा बुबा झ्यर्ति ल्हाक्पा थोक्रा तामाङ आमा हिरा माया नेगिको कोखाबाट जन्मभएको श्री एस्तर थोक्रा तामाङ बालकाल देखि गित संगीत ,नाचगान ,आफैं मौलिक कल भेषभुषलाई जगेर्ना गर्ने उदेश्य भएको गाउँबाट रुचि रहेको रसुवाकि चेलीबेटी , प्रवि,निम्नमाध्यमिक हुन्दै हाल BBS first year अध्ययनपन manaslu college चवहिल काठमाडौं अध्यायन गरिको बेलमा Miss Tamang World 2021 Contestant No. : 09 Sadhana Kala Kendra Miss Tamang World Foundationबाट आयोजान गरिको हुन्दा मिस तामाङ वोल्ड 2021को लागि ,आफ्नो कला  सस्कृतिक मौलिक भेषभुषलाई माया गरि मङ्सिर ७ गते देखि सम्म vote खुल्ला हुने छ ,वहालाई जिताउनको निम्ति e-sewa मार्फत भोटिङ गरि एस्तर थोक्रा तामाङ जिताउनको निम्ति सबै आमसमुदायलाई बुबा झ्यर्ति ल्हाक्पा तामाङ अनुरोध साथ जानकारी गराउनु भयो साथै राष्ट्रिय संगीत कर्मिसंघ रसुवा र रसुवागाढी समाज सेवा रसुवादुरा मिस तामाङ वोल्ड प्रतिभा प्रतिस्पर्धा एस्तार थोक्रा तामाङलाई हौसला स्वरुप आग्रिम शुभकामना तथा सम्मान कार्यक्रम स्वयम्वु काठमाडौंमा सप्पन्न भएको राष्ट्रिय संगीत कर्मिसंघ रसुवाको अध्यक्ष श्री दावा फिन्जो तामाङ बताउनु भयो।

प्रकाशित भएको : October 22nd, 2021

सम्वन्धित समाचारहरु