• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


“जान्छु नभन” सार्वजानिक


नेपाली अपडेट
शुक्रबार, फाल्गुन ६, २०७८
 

माया प्रेमकोको भाव झल्काउने तथा एक अर्का प्रतिको बिश्वास र सह -अस्थित्वको भावना समेटिएको जान्छु नभन” बोलको गीतको म्युजिक भिडीयो सार्वजानिक भएको छ।

तुलसी राम पुरी र सुनिता पुरीको स्वरमा सजिएको यस गीत Tulasi Ram Puri  यु ट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

जान्छु नभन गीतमा रचना,संगीत तथा संगीत संयोजन बाबुल गिरिको रहेको छ। गीतको म्युजिक भिडियोको छायांकन र सम्पादन ओम प्रसाई तथा निर्देशन संगीत सागर बुर्जाले गरेका छ्न।

 

पुरा भिडियो हेन तल क्लिक गर्नुस।

 

प्रकाशित भएको : February 18th, 2022

सम्वन्धित समाचारहरु