Author: नेपाली अपडेट

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव
काठमाडौं । अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो । बौद्धिक अपाङ्गता, अटिजम, श्रवणदृष्टिविहीन, डाउन सिन्ड्रोम भएका बालबालिकाको सिकाइ निरन्तरतामा सहजीकरणका लागि तीन तहका सरकार र समुदायको […]
पूरा पढ्नुहोस्
यस वर्षको एसईई पनि अन्याेलमै
काठमाण्डाै – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्नेबारे विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्याेल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई कहिले र कसरी गर्ने भन्ने विषयमा सरकारले टुंगो लगाउन नसक्दा अन्याेलकाे अवस्था सिर्जना भएकाे जनाएकाे हाे । कोरोना महामारीका कारण सरकारले २०७६ सालको एसईई परीक्षा विद्यालयहरुलाई नै आन्तरिक मूल्याङ्कनका आधारमा […]
पूरा पढ्नुहोस्
काठमाण्डौमा मोटरसाइकल चोरीको क्रम बढ्यो, एकान्तमा पार्किङ नगर्न र अतिरिक्त लक राख्न अनुरोध
काठमाण्डौ – काठमाण्डौका सार्वजनिक ठाउँ र एकान्तमा पार्किङ गरेका मोटरसाइकल चोरी हुने क्रम बढेको भन्दै सजग हुने ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सकभर एकान्तमा मोटरसाइकल पार्किङ नगर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सचेत पनि गराएको छ । यस्तै मोटरसाइकल चोरीबाट बच्नका लागि अतिरिक्त लकको प्रयोग गर्न, आलरामलगायतका उपकरण जडान गर्न र घर, कम्पाउण्डमा पार्किङ्ग गरेको […]
पूरा पढ्नुहोस्
निशुल्क खाना खुँवाउँदै प्रदिप १६ चैत देखि गरिव दु:खीलाई
चैत ११ बाट लकडाउन भएदेखी युवा प्रदिप घिमिरेले थालेको खाना बाँड्ने कामले निरन्तरता पाएको छ । उनलाई याद छ, चैत १५ गतेको दिन थियो । उताबाट खबर आयो– चुल्हो निभेका कुनै व्यक्तिहरूबाट फोन आयो । म कहाँ ४८ जना बच्चाहरु छन् । भोकभोकै छन् । सहयोगको अपेक्षाले तपाईलाई सम्पर्क गरेको हो । त्यो सुनेर प्रदिपको […]
पूरा पढ्नुहोस्
मन्त्रालयको २४ घण्टे अल्टिमेटम चिनी उद्योग उद्योगीलाई
२९ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मुल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई भोलिसम्मको समय दिएका छन् । उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन । आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग […]
पूरा पढ्नुहोस्
काठमाडौं दिल्ली उडान नेपाल एयरलाइन्सद्वारा तालिका सार्वजनिक
कोभिड महामारीका कारण ८ महिनादेखि रोकिएको नेपाल-भारत व्यावसायिक उडान पुस २ देखि संचालन हुने भएपछि नेपाल एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छ । नेपाली ध्वजाबहाक नेपाल एयरलायन्सले आज जारी गरेको उडान तालिका अनुसार काठमाडौंबाट दैनिक बिहान ११:२० मा भारतको राजधानी नयाँ दिल्लीको लागि उडान हुनेछ । त्यस्तै दिल्लीबाट दिँउसो २ बजे काठमाडौंको लागि विमान फर्केनेछ […]
पूरा पढ्नुहोस्
पहिलो तामाङ टेलि-सिरियल धर्ज्युका कलाकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ ।
काठमाडौं:-पहिलो तामाङ टेलि-सिरियल धर्ज्युका कलाकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघका प्रदेश पार्षद समेत रहेका कलाकार मोक्तानका ६३ वर्षिया पिताजी माइला लामाको उपचारको क्रममा निधन भएको हो । मृगौला रोगबाट पिडित लामाको शुक्रवार अन्तिम संस्कार गरिने बताईएको छ । मोक्तानको पिताजीको निधन प्रति शोक विज्ञप्तिमा मृत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण […]
पूरा पढ्नुहोस्
धार्मिक पर्वमा देवघाट नआउन आग्रह
पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को सङ्क्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बुधबार विज्ञप्ति प्रकाशित गरी हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गर्नुभएको छ । विज्ञप्तिमा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वमा देवघाटधाममा […]
पूरा पढ्नुहोस्
चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै
स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको हो । बुधबार साँझ बर्दिबासमा नागरिकस्तरमा गठित वार्ता समिति र […]
पूरा पढ्नुहोस्
बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता
प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक […]
पूरा पढ्नुहोस्