Author: नेपाली अपडेट

हाँडीकोटमा पूर्वाधार अभाव
प्रकृतिको वरदान हाँडीकोट विकासमा भने ठगिएको छ । पूर्वाधार अभावले ओझेलमा छ हाँडीकोटको पर्यटन । निर्माण थालिएका संरचना पनि पर्यटनमैत्री छैनन् । हाँडीकोटको सौन्दर्यमा लिप्त हुने पर्यटक असुविधा देखेर भने खिन्न हुन्छन् । जैमिनी नगरपालिकास्थित हाँडीकोट भौतिक पूर्वाधारको पर्खाइमा छ । पर्यटकस्थलमा शौचालयसमेत नभएको स्थिति छ । खानेकुरा र पानी साथमै बोकेर जानुपर्छ । सडक […]
पूरा पढ्नुहोस्
सुनकोशीको फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडान शुरु
सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको छ । दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको सिमाना फोक्सिङ्टारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको हो । फोक्सिङ्टारमा यही मङ्सिर तेस्रो साताभित्र यातायात पुनः सञ्चालन गर्ने गरी अस्थायी बेलिब्रिज जडानको काम भइरहेको गाईघाट–दिक्तेल […]
पूरा पढ्नुहोस्
किसानको मागअनुसार गहुँको बीउ छैन
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा गहुँको बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार बीउ उपलब्ध गराउन नसकिएको लिमिटेडका कार्यालय प्रमुख लक्ष्मण यादवले जानकारी दिनुभयो । कार्यालयका अनुसार चालु आव ०७७÷०७८ मा करिब दुई हजार ५०० मेट्रिक टन गहुँका बीउको माग भए पनि […]
पूरा पढ्नुहोस्
विपद्पछि विकास निर्माणको स्थितिबारे छलफल
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरूसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गर्नुभएको छ । विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रीत छलफलमा सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरूसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, […]
पूरा पढ्नुहोस्नव मोडल तिलक बसेल विवाह बन्धमा बाधिनु भएको छ |
११ मंसिर २०७७, बिहिवार काठमाडौं :-मोडलिङ्ग क्षेत्र लाई एकदम रुचि राखदेइ आउनु भएको नव मोडल तिलक बसेल केहि समय अघि विवाह बन्धन मा बाधिनु भएको छ | वहा नव दम्पति लाइ हार्दिक शुभकामना… अइले को चर्रचित गायक कमल खत्री को एकदम चर्चा मा रहेको गित तिमि मेरेइ होउ मा तिलक बसेल र कृशटिना थापा को […]
पूरा पढ्नुहोस्
चलचित्र ‘कोरोना’ सार्वजानिक (भिडियो सहित)
काठमाण्डौ । निर्देशक सोम कुस्कुमाझीद्धारा निर्देशित कोरोनाभाइरस बारे नेपालमा बनेको पहिलो चलचित्र ‘कोरोना’ सार्वजानिक भएको छ । कोरोना महामारीबिच उक्त चलचित्र निफा टिभी युटुब च्यानलबाट सार्वजानिक गरिएको हो । सकुन्तला माझिको कथा रहेको उक्त चलचित्रमा रुपेश माझिले प्रोडक्सन म्यानेजर, राजा राम खड्का र कुमार माझी निर्माता रहेका छन भने सञ्चारकर्मी कमल फुयाँल कार्यकारी निर्माता […]
पूरा पढ्नुहोस्
पहिलो अनलाइन स्टोर एप्पलले भारतमा खोल्यो ..
काठमाडौं । अमेरिकी कम्पनी एप्पल भारतीय बजारमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । अब बल्ल एप्पलले भारतीय बजारमा आफैंले प्रत्यक्ष रुपमा आफ्ना उत्पादनहरु बेच्ने भएको छ । बुधबार एप्पलले भारतमा आफ्नो पहिलो अनलाइन स्टोर खोलेको छ । विश्वको सबैभन्दा ठूलो मध्येको एक अर्थतन्त्र भएको मुलुक भारतमा पहिलो अनलाइन स्टोर खोल्ने कदमलाई एप्पलको भविष्यका लागि […]
पूरा पढ्नुहोस्
कोरोनाको खोप नि:शुल्क दिने अष्ट्रेलियाले
अष्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोना भाइरस विरुद्धको खोप आफ्ना नागरिकका लागि नि:शुल्क दिने जनाएको छ । त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ । प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए । उनका अनुसार अढाई करोड […]
पूरा पढ्नुहोस्सस्तो मूल्यमा टेलिकमले ल्यायो ‘ह्याप्पी लर्निङ प्याक’
नेपाल टेलिकमले सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । टेलिकमले बुवाको मुख हेर्ने दिन (कुसे औंसी) को अवसरमा कार्यान्वयन हुने गरी पठनपाठनमा उपयुक्त हुने उक्त प्याक ल्याएको हो । निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । सो प्याकेज अन्तर्गत […]
पूरा पढ्नुहोस्राष्ट्रकवि घिमिरेको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ
भदौ ३, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि घिमिरेको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।१९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्दकवितामा […]
पूरा पढ्नुहोस्