• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024

Author: Nepali Update

नेपाली काँग्रेसका युवा नेता थुप्तेन लामा सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश ‘ख’ उम्मेदवारी सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुपाल्चोक १ न. क्षेत्र प्रदेश ‘ख’ मा युवा नेता थुप्तेन लामाको उम्मेदवारी सिफारीस दिने घोसणा भएको छ । आज सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ को बैठक एवं अन्तर्कृया कार्यक्रमा घाेषाणा छ । जसमा अबको प्रदेश सांसद उम्मेदवार र केन्द्रको उम्मेदवारको नाम सिफारिस गर्ने […]

पूरा पढ्नुहोस्

नुवाकोट १ न.क्षेत्र प्रदेश ‘क’ मा युवा तथा समाजसेवी अमर लामाले स्वतंत्र उम्मेदवारी दिने घोषणा

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट १ न।क्षेत्र प्रदेश ‘क’ मा युवा तथा समाजसेवी अमर लामाले स्वतंत्र उम्मेदवारी दिने घोसणा गरेका छन् । सत्तारुढ गठबन्धन दलबीच नुवाकोटमा कसले टिकट पाउने भन्ने होडबाजी चलिरहेको बेला स्वतंत्र भने आफ्नो बलियो उपस्थिति बनाउन सक्दो प्रयास गरिरहेको छ । उनले भने जनताले चाहे कसैले […]

पूरा पढ्नुहोस्

पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो छ, युवा नेताहरु

प्रमुख ३ राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटीे अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । फ्रेडरिक इबर्ट स्टिफ्टुङको आयोजनामा आगामी निर्वाचनले लोकतन्त्रलाई कसरी सवलीकरण गराउन सकिन्छ भन्ने छलफलमा उनीहरुले भूराजनीतिलाई ख्याल नगरी क्षणिक स्वार्थमा बहकिने प्रवृत्तिले मुलुकलाई दुर्घटनामा […]

पूरा पढ्नुहोस्

राप्रपाकाे केन्द्रीय कार्यसमिति बैठक १८ गते बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौंंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए । उक्त बैठक बस्नु अगाडि बुधबार नै […]

पूरा पढ्नुहोस्

पशुपति क्षेत्रमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । सो कार्यका […]

पूरा पढ्नुहोस्

भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पुर्‍याउँछ : अमेरिकी राजदूत वेरी

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताएका छन् । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा यहाँ सोमवार आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ्या दुष्प्रचारबाट जोगिन सबैलाई सचेत र सजग हुन सुझाव दिए । […]

पूरा पढ्नुहोस्

एमसिसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्योस : अमेरिका

प्रतिनिधिसभाको आइतबारको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार बेलुकी जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने र विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्ने […]

पूरा पढ्नुहोस्