• सोमवार, बैशाख २४, २०८१
  • | May 6, 2024

Author: Nepali Update

समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताएका छन् । गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम–लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण, राजनीतिक उपलब्धिको रक्षाका लागि बनेकाले समृद्धिको जनआकाङ्क्षा पूरा गर्ने बताए ।  काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री […]

पूरा पढ्नुहोस्

चुनावमा २ दिन सार्वजनिक विदा

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने […]

पूरा पढ्नुहोस्

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४ सय ३६ जनालाई एकदिने तालिम दिइएको हो । जिल्लाका २ सय १० मतदान केन्द्रमा खटिने ४ सय २२ मतदान अधिकृत […]

पूरा पढ्नुहोस्

खोटाङमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले ) का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का रामकुमार राई ‘पासाङ’ र नेकपा (एमाले) बाट विशाल भट्टराई उम्मेदवार छन् । वि.सं. २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ […]

पूरा पढ्नुहोस्

कांग्रेसले गर्‍यो ५ बागी उम्मेदवारलाई कारबाही

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने ५ जनालाई कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै ५ जनालाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा कांग्रेस हुम्लाका महासमिति सदस्य मङ्गलबहादुर शाही, […]

पूरा पढ्नुहोस्

निर्वाचनको सुरक्षा तयारी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन । उनीले भक्तपुरमा निर्वाचनका लागि २ हजार २ सय १८ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए । यससँगै कमाण्ड, रिजर्भ […]

पूरा पढ्नुहोस्

मल र बीउ उपलब्ध गराउनेलाई भोट : मर्चवारवासी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा […]

पूरा पढ्नुहोस्

स्थानीय जनता नेतृत्वमा नपुग्नु नै काँठक्षेत्रको दुर्भाग्य

काठमाडौं निर्वाचन क्षेत्र नं ६अन्तर्गत उत्तरतर्फको झोर र साङ्ला क्षेत्रका जनता प्रभावशाली नेतृत्व नपाउँदा राणाकालमै लरी चलेको काँठक्षेत्र आजसम्म पनि उपेक्षित हुन पुगेको गुनासो गर्छन् । यसपटकको संसदीय निर्वाचनमा काँठ क्षेत्रलाई साँच्चिकै माया गर्ने जनप्रतिनिधि छनोट गर्ने पक्षमा आफूहरुबीच कुराकानी भइरहेको जानकारी दिँदै उत्सुकताका साथ मङ्सिर ४ गतेको निर्वाचन पर्खिरहेको उनीहरु बताउँछन् । राणा शासकले […]

पूरा पढ्नुहोस्

१५ गते शनिबार नुवाकोट जिल्लाको गुर्जे स्थित कालिका मा. बि. को प्राङ्गणमा रेस्लिङ प्रतियोगिता

कोभिड १९ को महामारीका कारण प्रभावित भएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने र मोफसलमा रिङ रेस्लिङ पुर्‍याउने उद्देश्यले रिङ रेस्लिङ प्रतियोगिताहरु शृलखाबद्ध रुपमा आयोजना भैरहेको यहाँहरुलाई जानकारी नै छ । यसै सन्दर्भमा गत बर्ष २०७८ बैशाख १ गतेका दिन नुवाकोटको शिवपुरी गााउंपालिका स्थित सुर्यचौरमा “1St RW Summer Slam” र २०७९ बैशाख १ गतेका दिन नुवाकोटको दुप्चेश्वर […]

पूरा पढ्नुहोस्

यस पालिको रेस्लिङ खेल नुवाकोटको शिवपुरी गाउँपालिकामा

विभिन्न खेल खेलाईन्छ र खेल्छन् जुन खेलहरूले आफु स्वस्थ रहनका साथै दर्शकलाई मनोञ्जन पनि दिलाउछन् । यसै मध्येको एक खेल हो, रेस्लीङ जुन खेल्ले दर्शकलाई मनोञ्जन दिनको लागी खेलाएको हो भन्दा खासै फरक नर्पला त्यसैले रेस्लिङ खेल हेरेर मनोञ्जन लिन चाहानु हुन्छ भने यही मिति २०७९ असोज १५ गते शनिबार दिउसो १ बजे शिवपुरी गाउँपालिका […]

पूरा पढ्नुहोस्