• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


पर्वतीकुण्ड मेलामा तीर्थलुहरुको घुइँचो ।


नेपाली अपडेट
शनिबार, भदौ ५, २०७८
 

प्रभात तामाङ। रसुवा

रसुवा ।  रसुवा_जिल्लाको_आमाछोदिङमो_गाउँपालिक वडा न ३ गत्लाङ गाउँको शिरमा पर्ने ऐतिहासिक पवित्र धार्मिक स्थाल आमाछोदिङमो (पर्वती कुणड )मा मेलमा तीर्थलुहरुको उल्लेख्य सहभागी रहेको देखिन्छ ।

प्रत्येक बर्षा जनैपूणिर्माको दिन धार्मिक परम्परा अनुरुप लामागुरु झाक्रीहरुबाट पुजापठा गरि आ-आफ्नो परिवारमा कुनै ग्रह दस नहोस् भनी लुङ्ता दर्ज्यो तोराङ फरफाराएर पुजापठा गरिन्छ।

साथै आमाछोदिङमो (पर्वाती कुणड )माता हो भने गोसाइँकुण्ड बाबा हो ,२०७२ सालको महभुकम्पबाट   क्षेति ग्रस्त र बिश्वब्यापी  फैलिएको महामरी पहिलो दोस्रो चरणको कोरोना भाईरले पुर्ण रूपमा असर परेको छ।

सामाजिक सन्चालमा प्रचार प्रसारको कमि गर्दा तिर्था यत्रीहरु आउने कमि भएको मात्र हो ,यस कुणड दर्शन गर्न यसपलि धादिङ ,नुवाकोट जिल्ला बाट पनि झाँक्री समेत आउने जानकारी पाएको छ साथै रसुवा जिल्लाभरिको प्राय आ-आफ्नो गाउँ गाउँबाट ।

झाँक्रीका सथा तनेर तारुनिहरु मिलाएर एक अर्कोमा सथा दिन्दै मौलिक गिता र तामाङ सेलो गिताको लयमा नाँच्दै गाउदै सेसे बोम्बो भन्दै आउने क्रम जरि रहेकोे छ, यस आमाछोदिङमो (पर्वती कुणड )को दर्शन गर्नेले आफ्नो मनको इच्छा आकाङ्क्षा पूरा हुने बुढापाकाहारुको किपांदती कुरा प्रष्ट छ ।

त्यस कारण यसपालि पनि यहीँ कुण्डमा दर्शन गर्नेहरुको गुइचो हुने सम्बन्धन रहेकोे छ,साथै आमाबुबा ,दाजुभाइ ,दिदिबहिनीहरुलाई सबै तिर्थ दर्शन गर्नु हुने सबैजानलाई तिर्थलु सफलताको हार्दिक शुभकामना सहित स्वागत गर्दछु।

प्रकाशित भएको : August 21st, 2021

सम्वन्धित समाचारहरु