Author: नेपाली अपडेट
नेसनल प्याबसन बूनपाले आयोजना गर्यो ट्राफिक सम्बन्धी तालिम ।
नेसनल प्याबसन बूनपाले ट्राफिक सम्बन्धी तालिम आयोजना गरेको छ । पिक प्वाईन्ट एकेडेमीमा सम्पन्न भएको उक्त कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग कपनका ईन्चार्ज सन्तोस खत्री सहजकर्ताको रुपमा उपस्थित थिए भने विभिन्न विद्यालयका सवारीचालक र सहचालकहरुको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको थियो । सगठनका कोषाध्यक्ष ईश्वर केसीको सयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष तेन्जिङ भोटियाले कार्यक्रम आयोजना गर्नुको औचित्य […]
पूरा पढ्नुहोस्“राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन”
केन्द्रीय कार्य-सम्पादन समिति गठन भएको जानकारी गराउन चाहन्छाैँ। “संयोजित संगठन समन्वय बिभाक”का सदस्य तथा “रा प्र उत्पीडित उत्थान संगठन”का सल्लाहकार श्री कमल सुनार ज्युको सम्योजनमा ७ सदस्यीय कार्य सम्पादन समिति गठन गरियो। संगठन कार्यसम्पादन समिति सदस्य : १ श्री अम्मर परियार (आर्य ) २ श्री गणेश बराईली ३ मा. अनिशा नेपाली ४ मा. गोपाल गज्मेर […]
पूरा पढ्नुहोस्मास होइन क्लासको विद्यालय तिरुपति स्कुल ।
अन्तरराष्ट्रिय स्कुल अवार्ड प्राप्त बुढानिलकण्ठ १० कपन बालुवाखानीको सबैभन्दा पहिलो स्कुल तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुल आफ्नो गुणस्तरिय शिक्षा र अन्तराष्ट्रीय स्तरको अतिरिक्त क्रियाकलापको कारण आम अभिभावक माझ लोकप्रीय छ । सन २००७ मा स्थापना भएको यस स्कुलले हालसम्म सयौ विद्यार्थीहरुलाई एस ई ई उतिर्ण गराई सकेको छ भने पुर्व विद्यार्थीहरु विभिन्न पेशा व्यवसायमा सफल […]
पूरा पढ्नुहोस्नेसनल प्याबसन बुनपाको स्पेलिङ बी भब्यताको साथ सम्पन्न ।
नेसनल प्याबसन बुढानिलकण्ठ नगर कमिटिले शैक्षिक सत्र २०८१ को पहिलो कार्यक्रमको रुपमा अन्तर विद्यालय स्पेलिङ बी भब्यताको साथ सम्पन्न गरेको छ् । नेसनल प्याबसन बुनपाका सदस्य विजय न्यौपानेले सन्योजन गरेको उक्त कार्यक्रममा स्पेल मास्टरको रुपमा चर्चित पत्रकार विश्व लिम्बु रहेको थियो । विभिन्न विद्यालयका कक्षा तीन देखी कक्षा पाच सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएको उक्त […]
पूरा पढ्नुहोस्गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका तेन्जिङले दिए पार्टी प्रवेश गर्ने संकेत ।
गत २०७९ मा सम्पन्न आम निर्वाचनमा संखुवासभा जिल्लाबाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएको युवा शिक्षासेवी तथा समाजसेवी तेन्जिङ भोटियाले पार्टी प्रवेश गर्ने संकेत दिएको छ । पछिल्लो समय शिक्षाक्षेत्र र समाजसेवामा व्यस्त तेन्जिङले संखुवासभा लगायत विभिन्न जिल्लाहरुबाट उच्च शिक्षा हासिल गर्न राजधानी आउने धेरै युवाहरुलाई अध्ययनको लागि सहयोग र सहजीकरण गर्दै आएको छ […]
पूरा पढ्नुहोस्तिरुपति इङलिस बोर्डिङ हाई स्कुलको १७ औ वार्षिकोत्सब एवम अभिभावक दिवस सम्पन्न ।
बुढानिलकण्ठ १० कपन, बालुवाखानी स्थित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त स्कुल तिरुपति इङलिस बोर्डिङ हाई स्कुलको १७ औ वार्षिकोत्सब एवम अभिभावक दिवस भब्यताको साथ सम्पन्न भएको छ । पुर्व-उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथि रहेको उक्त भब्य समारोहमा, बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, नगरप्रवक्ता एवम वडा नम्बर १० का वडा अध्यक्ष […]
पूरा पढ्नुहोस्खोटाङमा विद्युत चोरी , पुर्व वडाध्यक्षको संलग्नता
खोटाङ जिल्लाको बाकाचोलमा बाकाचोल बहुउद्देश्यीय सहकारी संस्था ली. द्वारा संचालित सिंदुरे ढुङ्गा लिदिङ्खोला लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको महशुल नतिर्ने उपभोक्ताहरुको विद्युत लाईन काटन थालिएको छ। बर्षौं देखि बिद्युत उपभोग गरे बापतको बिद्युत महसुल तिर्न यस अघि पटक पटक सहकारी संस्थाले ताकेता गरेता पनि बिद्युत महशुल तिर्नुको सट्टामा सहकारी संस्था र त्याहा कार्यरत कर्मचारीहरु लाई […]
पूरा पढ्नुहोस्मोडल युनाइटेड नेसन आयोजना गर्ने पहिलो संगठन बन्दै नेसनल प्याब्सन बुढानिलकण्ठ ।
नेसनल प्याब्सन बुढानिलकण्ठले मोडल युनाइटेड नेसन (MODEL UNITED NATION, MUN) आयोजना गर्ने निजी विद्यालयहरुको छाता संगठन नेसनल प्याब्सन बुढानिलकण्ठ नगर कमिटीले मोडल युनाइटेड नेसन (Model United Nation, MUN) आयोजना गर्ने भएको छ । यहि माघ १२ र १३ गते सम्पन्न हुने उक्त कार्यक्रममा नगर भित्रका सबै नेसनल प्याब्सनका सदस्य विद्यालयहरुले सहभागिता जनाउन पाउनेछन । नेसनल […]
पूरा पढ्नुहोस्संघर्ष र मेहनतले टल्किएकी हिरा- अल्ट्रा धाविका “पृया राई”
तुलसी राम पुरी आईतवार बिहानै आदरणीय ज्ञानेन्द्र कुमार राईज्युको म्यासेन्जरमा बिहान साडे सात बजे ‘चावहिल ए वान पार्टी प्यालेसमा आउनुन है’ भन्ने शन्देस पाँए, ‘हुन्छ’ भन्ने जवाफ फर्काएं । करिव १५ दिनको सगरमाथा आधार शिविर अनि तीन दिनको लुम्बिनी घुमफिरले अलि थकित म उठेर स्कुटी स्टार्ट गरें, स्टार्ट भएन। डवल स्ट्यान्ड लाएँ, किक हाने बल्ल […]
पूरा पढ्नुहोस्मनु पुरीको “हिंउदे सिंमिलाई” सार्वजनिक
खोटांगको बिकट गाउँ बादेलम जन्मी हुर्की पछिल्लो समय निरन्तर संगीत क्षेत्रमा लागेर संगीतको अध्यन साथै गायनमा सक्रिय गायिका मनु पुरीको “हिंउदे सिंमिलाई” बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गीतकार तथा संगीतकार डि. आर. अटुको शब्द संगीत तथा राजु कार्कीको संगीत संयोजन अनि लोकप्रिय गायक कृष्ण भक्त्त राई र गायिका मनु पुरीको स्वरमा सजिएको […]
पूरा पढ्नुहोस्