Author: नेपाली अपडेट

मनु पुरीको “हिंउदे सिंमिलाई” सार्वजनिक
खोटांगको बिकट गाउँ बादेलम जन्मी हुर्की पछिल्लो समय निरन्तर संगीत क्षेत्रमा लागेर संगीतको अध्यन साथै गायनमा सक्रिय गायिका मनु पुरीको “हिंउदे सिंमिलाई” बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गीतकार तथा संगीतकार डि. आर. अटुको शब्द संगीत तथा राजु कार्कीको संगीत संयोजन अनि लोकप्रिय गायक कृष्ण भक्त्त राई र गायिका मनु पुरीको स्वरमा सजिएको […]
पूरा पढ्नुहोस्
तुलसीराम पुरीको “पिरतीको दाउ” सार्वजानिक
काठमाडौँ – अल्लारे युवायुवतीको रोमान्चक ख्याल ठट्टा शैलीमा सर्जक तुलसीराम पुरीको शब्द तथा संगीतमा “पिरतीको दाउ” बोलको गीत सार्वजानिक भएको छ। बाबुल गिरीको संगीत संयोजन रहेको यस गीतमा गायिका सुनिता पुरी र नेपाल आईडियल सिजन ३ का सेकेन्ड रनर अप किरण भुजेलको मिठो स्वर रहेको छ। भावना राईको नृत्य निर्देशन रहेको म्युजिक भिडियो भिम बहादुर […]
पूरा पढ्नुहोस्
बिदुर राज गिरीको “व्यथा” सार्वजनिक
गीतकार तथा संगीत सर्जक बिदुर राज गिरीले आफ्नै शब्द र बाबुल गिरीको आवाजमा कलाकारहरुको वेदनालाई समेटि म्युजिक भिडियो ” ब्यथा” आफ्नै युटुब च्यानल “Bidur Raj Giri “ मार्फत बजारमा ल्याएका छन । जुन गीतमा “सीरुपाते जुँगामा”का गायक बाबुल गिरीको स्वर /संगीत / संगीत संयोजन / मिक्सिङ / मास्टरीङ रहेको छ । नीकै मार्मिक शब्द तथा […]
पूरा पढ्नुहोस्
गायक कर्णराज गिरीको “लुकी लुकी”मा पल शाहको दमदार रि – इन्ट्री
लोकप्रिय गायक कर्णराज गिरीको लुकी लुकी बोलको रोमान्टिक गीतको म्युजिक भिडियो मार्फत चर्चित मोडल तथा नायक पल शाहले कलाकारितामा आफ्नो दमदार पुनरागमन गरेका छन। गीतमा कर्णराज गिरी र कमाला रेग्मीको युगल स्वर, दीपक प्रशाद ओलीको शब्द सृजना, अर्जुन पोखरेलको संगीत र पुरुसोत्तम सुबेदीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोलाई बिक्रम चौहानले नृत्य निर्देशन तथा […]
पूरा पढ्नुहोस्पोन्कर तालसम्मको यात्रा
पन्कर ताल पुग्दा अत्याधीक हिमालहरुले स्वागत गर्छन् उत्तरमा मनासोलु हिमाल (७१५७ मिटर) लम्जुङ् हिमाल (६,९८३ मिटर) लार्के (६२४९ मिटर) हिमलुङ हिमाल (७१३६ मिटर) उत्तर पश्चिममा अवलोकन गर्ने अधभुत दृष्यहरु सहित पन्कर तालको उत्तरी दिसामा च्छो हिमाल (६८१२ मिटर) सहित उच्च पर्वतहरुको सजावट दृश्य अवलोकन गर्न सकिन्छ । साथै (४२ सय उचाइमा रहेको पन्कर ताल पुग्दा […]
पूरा पढ्नुहोस्
सिङ्गिङ सुपर स्टार विजेता राईको ‘झल्को ज्यानकै आउने’ बजारमा
काठमाडौँ – सिङ्गिङ सुपर स्टार सिजन-१ का विजेता गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘झल्को ज्यानकै आउने’ बजारमा ल्याएका छन् । यसअघिका राईका `तोडियो तोडियो’ ‘कालो कालो’ ‘अर्खौले बजारैमा ’ लगायतका दर्जनौं गीत दर्शक तथा स्रोताले निकै मन पराएका थिए । म्युजिक भिडियोमा गाउँले परिवेशको धनि र गरिव बिचको सामाजिक/ आर्थिक बिवेधको कारण युगल जोडीको […]
पूरा पढ्नुहोस्
अवरुद्व दुबेकोल – ऐशेलुखर्क सडक सुचारु
अविरल बर्षाको कारण ऐशेलुखर्क गाउँ पालिकाको मुख्य प्रवेशद्वार दुबेकोल -ऐशेलुखर्क सडक खण्डको भीरपानीमा गएको पहिरो हटाइ अवरुद्व दुबेकोल – ऐशेलुखर्क सडक बिहान ८ बजे देखि सुचारु गरिएको छ। दुबेकोल -ऐशेलुखर्क सडक खण्ड अन्तर्गत भीरपानी स्थित सडकमा हिजो बेलुकी खसेको पहिरोको कारण सडक अवरुद्व भएको जानाकारी पाउन साथ ऐशेलुखर्क गाउँ पालिकाको स्काभेटर र गाउँ प्रहरीको टोलि […]
पूरा पढ्नुहोस्
बाबुल गिरीको “माया केहि त बोलन”
काठमान्डौ – पछिल्लो समय दर्शक तथा श्रोतामाझ एक पछि अर्को सुपरहिट गीत/ संगीत पस्कदै आएका संगीतकार/ गायक बाबुल गिरीको “माया केहि त बोलन” बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ। धुर्व कटुवालको शब्द अनि बाबुल गिरीको संगीत संयोजन, संगीत अनि स्वरमा सजिएको “माया केहि त बोलन” गाउँले परिवेशका युगल जोडीको दैनिकी, मनोविज्ञान र पारिवारिक भूमिकाको […]
पूरा पढ्नुहोस्
मातृभूमिको कम्प्युटर सहयोग कार्यक्रम सपन्न
मातृभूमि बाकाचोल सेवा समाज नेपालको “Computer Aid program for Community School 2023” बार्षिक कार्यक्रम सपन्न भएको छ । Secure Populaire Français नामाक फ्रन्सेली संस्थाको अर्थिक सहयोग तथा मातृभूमि बाकाचोल सेवा समाज नेपाल सहकार्यमा ऐशेलुखर्क गाउँ पालिका भित्र रेहेका बिभिन्न १० वटा विद्यालयहरु श्री कालिका बालबिकास मा. बि. राखा , श्री जलपा मा. वि. बादेल , […]
पूरा पढ्नुहोस्
ऐशेलुखर्कले गाउँ पालिकाले पायो पहिलो तरुण दल केन्द्रिय सदस्य
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गत असार १३ गते मनोनित गरिएको तरुण दलको केद्रीय सदस्यमा युवा नेता जय कुमार तामाङ ऐशेलुखर्क गाउँ पालिकाबाट पहिलो तरुण दल केन्द्रिय सदस्य बनेका छन। तामाङ लगायत खोटाङ्गबाट ६ जना युवा नेताहरु तरुण दल केन्द्रिय सदस्य मनोनितमा परेका छन। खोटाङ्गबाट मनोनित हुनेमा […]
पूरा पढ्नुहोस्