Author: नेपाली अपडेट

ऐशेलुखर्क -काठमाडौँ सम्पर्क समितिको सम्मान तथा कार्य समिति पूर्णता कार्यक्रम सम्पन्न
ऐशेलुखर्क- काठमाडौँ सम्पर्क समितिले प्रतिनिधि सभा सदस्य तथा नेपालि कांग्रेसकी केन्द्रिय सदस्य माननीय सरस्वति बजिमयको प्रमुख आतिथ्य तथा खोटाङ्ग काठमाडौँ सम्पर्क समितिका सचिव नवराज बन को बिशेष आतिथ्यमा ऐशेलुखर्क काठमाडौँ सम्पर्क समितिको सम्मान तथा कार्य समिति पूर्णता कार्यक्रम सम्पन्न गरेको छ। ऐशेलुखर्क गाउँ पालिका स्थायी घर भई हाल काठमाडौँमा अध्यायनको क्रममा रहेका बिद्धार्थी तथा विभिन्न […]
पूरा पढ्नुहोस्
खोटाङ ‘क’ समानुपातिक तर्फ चर्चित युवा नेता दुरेन राई सिफारिस
नेपाली कांग्रेस खोटाङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथ प्रदेश सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य समानुपातिक तर्फ खोटाङ ‘क’बाट युवा नेता दुरेन राईलाई सिफारिस गरेको छ। नेपाली काँग्रेस खोटाङका इमानदार, निष्ठा र त्यागको राजनैतिक पर्याय चर्चित युवा नेता राई नेपाल विद्यार्थी संघको सकृय राजनितिको लामो कालखण्ड पार गरेर आएको नेताको रुपमा चिनिन्छन। […]
पूरा पढ्नुहोस्
७८२ मतसहित निर्वाचित नुवाकोटे टाइगर
शिवपुरी – वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर उर्फ कमल तामाङले शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा सर्वाधिक मत ल्याई वडा सदस्यमा विजयी भएका छन् । तामाङले नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट विष्णु श्रेष्ठको प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका थिए ।तामाङले नेपाली काँग्रेसका अभियान आचार्यलाई २४१ मतको […]
पूरा पढ्नुहोस्
रेस्लिङ खेलाडी वडा सदस्यमा विजयी.
शिवपुरी गाँउपालिका वडा नम्बर ६ मा नेकपा (एमाले) बाट वडा सदस्यमा कमल लामा विजयी हुनु भएको छ । उहाँ नेपालको चर्चित रेस्लर खेलाडि (नुवाकोटे टाइगर) भनेर देश तथा बिदेशमा समेत चारचित रहेको छ । विगत केहि बर्ष यता आफ्नो गाँउमा राम्रो र जनताले चाहेको जस्तो राजनीतिक नभएको कारण उहाँ आफैं राजनीतिमा लाग्ने निर्णय गर्नु भयो […]
पूरा पढ्नुहोस्
२० वटा सामुदायिक बिद्यालयहरु लाई कम्प्युटर सहयोग
मातृभुमि बाकाचोल सेवा समाज नेपालले ऐशेलुखर्क गाउँपालिका भित्र रहेको २० वटा सामुदायिक बिद्यालय हरुलाई कम्प्युटर सहयोग गरेको छ। Secure Populaire Français नामक फ्रान्सेली संस्थाको आर्थिक सहयोगमा मातृभुमी बाकाचोल सेवा समाज नेपाल संगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। ऐशेलुखर्क गाउँपालिका अध्यक्ष बिश्व नाथ निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त्त कार्यक्रम बाकाचोल बहुउद्देश्यीय सहकारी संस्था लि. […]
पूरा पढ्नुहोस्
“जान्छु नभन” सार्वजानिक
माया प्रेमकोको भाव झल्काउने तथा एक अर्का प्रतिको बिश्वास र सह -अस्थित्वको भावना समेटिएको “जान्छु नभन” बोलको गीतको म्युजिक भिडीयो सार्वजानिक भएको छ। तुलसी राम पुरी र सुनिता पुरीको स्वरमा सजिएको यस गीत Tulasi Ram Puri यु ट्युब च्यानल बाट सार्वजनिक भएको छ । जान्छु नभन गीतमा रचना,संगीत तथा संगीत संयोजन बाबुल गिरिको रहेको छ। […]
पूरा पढ्नुहोस्
“उस्को नजरमा के?”सार्वजनिक
भनिन्छ मानविय स्वाभाव स्वार्थपर तथा आत्माभिमानी हुन्छ । आफु मात्र जाति, आफुले गरेको हर कर्म महान कर्म , आफै सर्वज्ञानी र आफै सर्वगुण सम्पन्न देख्ने आम मानवीय स्वभावले अरुले आफुलाई कसरि हेर्छ त ?भन्ने चिन्तनलाई प्राय: बेवास्था गर्छ। तर “उस्को नजरमा के?” भन्ने बोलको गीत अरुको नजर बाट आफु कस्तो देखिन्छु भन्नेकुराको पनि आत्मबोध हुनु […]
पूरा पढ्नुहोस्
पुस १७ मा बुढानिलकण्ठ चुनिखेलमा आरडब्लू विन्टर स्लाम हुँदै
काठमाडौं । बुढानिलकण्ठमा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगीता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगितामा विभिन्न ५ प्रतिस्पर्धामा प्रतिस्पर्धा हुने छ […]
पूरा पढ्नुहोस्
साङ्डोमा तामाङले जितिन मिस तामाङ वल्ड 2021को उपाधि
मिस तामाङ वल्ड 2021 सम्पन्न – बिश्वभरी छरिएर रहेका तामाङ समुदायलाई एकै साङ्लोमा आबद्ध गरी आफ्नो भाषा ,धर्म ,कला सस्कृती , भेषभुषा , बाजा,रितिरिवाज,परम्परालाई संरक्षण तथा आफ्नो जाति तथा अन्य जातिहरुमा सामाजिकिकरण गर्ने उद्देश्यले आयोजित मिस तामाङ वल्ड – 2021 प्रतियोगिता कार्यक्रम सम्पन्न भयो। मिस तामाङ वल्ड फाउन्डेसनको सहकार्यमा साधना कला केन्द्रको आयोजनामा मिलन मोक्तानको […]
पूरा पढ्नुहोस्
मङ्सिर २१ मा राष्ट्रिय नाचघर जमलमा मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले
मिस शिङ्सा भोटियाको फिनाले मङ्सिर २१ गते हुने अति सीमान्तकृत जाती शिङ्सा-भोटिया जातीको ईतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको एतिहासिक कार्यक्रम मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले मङ्सिर २१ गते मंगलवारको दिन काठमाडौंको रास्ट्रीय नाचघर जमलमा सम्पन्न हुने भएको छ । देशका विभिन्न कुनाबाट छनौटमा परेका ट्प सेभेनको प्रस्तुति रहने उक्त समारोहमा नेपाली चलचित्र, कला, […]
पूरा पढ्नुहोस्