Author: नेपाली अपडेट

सर्वोच्च अदालतमा देखिएका गैरकानूनी कार्य
मुद्दाका पंक्ष, कानून व्यवसायी तथा अन्य सरोकारवालहरुको भिडभाड रहने सर्वोच्च अदालतमा २०७८।०७।०८ देखि फरक दृष्य देखिन थाल्यो। सर्वोच्च अदालतका माननीय न्यायाधिशज्यूहरुबाट प्रधान न्यायाधिशको राजिनामाको माग राखि इजलाशमा वस्न इन्कार गरेर सर्वोच्च अदालतलाई पूर्ण रुपमा ठप्प वनाईरहनु भएको छ। माननीय न्यायधिशज्यूहरुको उक्त कार्यमा सहमति जनाउदै नेपाल बारले पनि आन्दोलन गर्दै आइरहेको छ । न्यायपालिकामा विकृति, […]
पूरा पढ्नुहोस्
बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरू विरुद्ध प्रदर्शन
इजलास सुचारु गर्न मानव अधिकार आयोगसँग माग काठमाडौँ । कानून व्यवसायीहरुको एक समूहले बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा न्यायपालिका सुचारुका लागि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । प्रदर्शनमा न्यायको ढिलाइले अन्याय बढ्ने भन्दै न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइमा फर्कन माग गरिएको छ । मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा […]
पूरा पढ्नुहोस्
‘कल्चरल डान्स’ गरेर विश्व कीर्तिमान राख्ने क्रममा छेतेन शेर्पा बेपत्ता
काठमाडौं, ७ कात्तिक । असोज अन्तिम साता सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरापिक हाई क्याम्पमा विश्व रेकर्ड कायम गर्ने उद्देश्यका साथ सांकृतिक नृत्य कार्यक्रम आयोजना गर्ने सिलसिलामा हिमाली क्षेत्रमा एक नेपाली नागरिक बेपत्ता भएका छन् । ‘शेर्पा इभेन्ट अर्गनाइजेसन’ द्वारा आयोजित सांस्कृतिक नृत्यको छायाङ्कन लागि काठमाडौंबाट १६ जनाको टोली असोज २२ मा त्यता प्रस्थान गरेको थियो […]
पूरा पढ्नुहोस्
छेतेन शेर्पा ३ दिन देखी सम्पर्का बिहिन ।२ सेर्पाको सहयोगमा १४ जना काठमाडौं आइ पुगे
सोलुखुम्बु- मेरा पिक चढेर फर्कने क्रममा अत्यधीक हिम्पातका कारण मेरा क्षेत्रमा फसेका आरोहीहरु आज काठमाडौ पुगेका छन । उत्त टिमका छेतेन शेर्पा ३ दिन देखी सम्पर्का बिहिन र उनको खोजी गरीरहेको सोही आरोही शेर्पा इभेन्ट अर्गनाइजेसनका सचिप अङ छिरिङ शेर्पाले बताए । शेर्पाका अनुसार उनिहरु शेर्पा इभेन्ट अर्गनाइजेसन द्यारा आयोजित THE HIGHEST ALTITUDE CULTURAL […]
पूरा पढ्नुहोस्
बजारमा जीन्दगी डुबायो
रियालिटी सो द भोइस अफ नेपाल सिजन ३ को टप टेन गायक कर्णराज गिरिको स्वरमा सजिएको पूर्वेली भाकाको लोक गीत “जीन्दगी डुबायो” बजारमा आएको छ । माया प्रेममा धोका पाए पछिको बिरही कथाको बर्णन गरिएको यस गीत Tulasiram Puri यु ट्युब च्यानल बाट सार्वजनिक भएको छ । जीन्दगी डुबायो गीतमा रचना तथा संगीत तुलसीराम पुरीको […]
पूरा पढ्नुहोस्
मान्छे मन परेपछि बजारमा
रियालिटी सो द भोइस अफ नेपाल सिजन ३ को टप टेन गायक कर्णराज गिरि र गायिका मनु पुरीको स्वरमा सजिएको आधुनिक गीत “मान्छे मन परेपछि ” बजारमा आएको छ । माया प्रेमको बर्णनको सृंगारिक स्वादले भरिपूर्ण यस युगल गीत Kiran Creation यु ट्युब च्यानल बाट सार्वजनिक भएको छ । मान्छे मन परेपछि मन गीतमा शब्द […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ ११ मा कांग्रेस वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित
नेपाली काँग्रेसको चौधौं महाधिवेशन को सरगर्मी बढदो छ! गत भाद्र १८ गते देखि वडा अधिबेशनको प्रक्रिया सुरु भएको छ! देशै भर वडा वडा अधिबेशन फरक फरक ढंगले सम्पन्न हुने क्रम जारी छ! कतै वडा अधिबेशन बिवाद बढेको कारण स्थगित हुन पुगेको छ भने कतै कडा प्रतिस्पर्धा भएको छ । आन्तरिक लोकतान्त्रको सुदृढीकरण र पार्टी शुद्धिकरणको […]
पूरा पढ्नुहोस्
द भोइस अफ नेपाल का कर्णराजको पहिलो गीत रेकर्ड
रियालिटी सो “द भोइस अफ नेपाल सिजन ३” को टप टेन बाट बाहिरिएका गायक कर्णराज गिरिको द भोइस अफ नेपाल सिजन ३ बाट बाहिरिए पछिको पहिलो गीत रेकर्डिङ्ग सम्पन्न भएको छ। सुर संगीत रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्ड भएको “लहरे पिपल” बोलको पूर्वेली लोक लयमा आधारित गीतमा तुलसी राम पुरीको शब्द तथा संगीत रहेको छ भने […]
पूरा पढ्नुहोस्
बदाम छोडाउदै बजारमा
काठमान्डौ – एलिना चौहान, मेलिना मैनाली, पुस्कर सुनुवार र पवन राईको स्वरमा सजिएको लोक आधुनिक गीत “बदाम छोडाउदै” बजारमा आएको छ । माया प्रेम , ख्याल ठट्टा र चंचलताको मिश्रित स्वादले भरिपूर्ण यस युगल गीत Pushkar Sunuwar यु-ट्युब च्यानल बाट सार्वजनिक भएको छ । बदाम छोडाउदै गीतमा शब्द किरण के उप्रेतीको रहेको छ भने संगीत […]
पूरा पढ्नुहोस्
आज श्रावनको अन्तिम सोमबार के छ यसको बिशेष धार्मिक महत्व ?
-तुलसीराम पुरी सावन वा श्रावण महिना नेपाली पात्रो अनुसार असार पछि आउने बर्षको चौथो महिना हो। कृषि प्रधान देश नेपालमा यो महिनाको अझ बिशेष महत्व रहेको छ। असार महिना भर खेतीपातीको चटारोमा रहेका किशानहरु यो महिनालाई बिश्राम,धर्मकर्म र उर्जा संचयको महिनाको रुपमा लिने गर्दछन । यसै गरि श्रावन महिना भगवान शिव को भक्तहरु को लागी […]
पूरा पढ्नुहोस्