• आइतवार, बैशाख २८, २०८२
  • | May 11, 2025

Author: नेपाली अपडेट

नेपाली विश्व कीर्तिमानी टिमलाई ‘हिमाल साहसी कला सम्मान २०७८’द्वारा सम्मानित

नेपाली विश्व कीर्तिमानी टिमलाई “हिमाल साहसी कला सम्मान २०७८” द्वारा सम्मानित हिमाल एफ एम ९०.२ मेगाहर्जले एक औपचारिक कार्यक्रमको आयोजना गरि नेपाली विश्व कीर्तिमानी टिमलाई सम्मान गरेको छ। एफ एम ले पहिलो पटक कीर्तिमानी टिमलाई “हिमाल साहसिक कला सम्मान २०७८” द्वारा सम्मान गरेका हुन। राईको ब्राण्डले प्रायोजन गरेको उक्त सम्मान कार्यक्रममा प्रमुख अथिती नेपालका प्रथम […]

पूरा पढ्नुहोस्

३०४ जनाको मृत्यु, १८ सयभन्दा बढी घाइते हाइटी भूकम्प अपडेट

काठमाडौँ- हाइटीमा गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ । भूकम्पपछि भत्किएका कयौँ संरचनामा परेका १८ सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु भएको गएको भूक्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ । हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर […]

पूरा पढ्नुहोस्

ढुङ्गे पाखामा वृक्षारोपण कार्यक्रम सम्पन्न

  काठमान्डौ – अन्तरास्ट्रिय युवा दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषदको आयोजनामा आयोजित वृक्षारोपण कार्यक्रम बुढानिलकण्ठ न पा ११ स्थित ढुङ्गेपाखामा सम्पन्न भएको छ। “खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलिय स्वास्थ्यको लागि युवा नवप्रवर्तन” भन्ने नाराको साथ आयोजित कार्याक्रमको उदघाटन बुढानिलकण्ठ नगरपालिकाका वडा ११ का वडाअध्यक्ष राजु अधिकारीले गर्नु भयो। कार्यक्रममा नगर उप प्रमुख […]

पूरा पढ्नुहोस्

कुलमान घिसिङ पुनः दोस्रो कार्यकालमा नियुक्ति हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना

नेपाल विद्युत प्राधिकरको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः दोस्रो कार्यकालमा नियुक्ति हुनुभएकोमा छ । उहाँलाइ हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना । विगतमा तपाईंले लिनुभएको संकल्प पूरा उपयोग होस । अण्डरग्राउण्ड विद्युतिकरण र घर घरमा विद्युतीय चुलोको व्यापक उपयोग भएसँगै जनताले बुझाउने महशुलमा सहजता दिलाउन सकियोस् हार्दिक बधाई ।

पूरा पढ्नुहोस्

कुलमान घिसिङ प्राधिकरणमा नियुक्त गरे

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले नेपाली अपडेटलाई जानकारी दिए । […]

पूरा पढ्नुहोस्

आज – २७ साउन २०७८ बुधवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर […]

पूरा पढ्नुहोस्

विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ्ग पुन: नियुक्त

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य […]

पूरा पढ्नुहोस्

कुलमान घिसिङ अझै विद्युत प्राधिकरणमा नियुक्त भएनन

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्न सिफारीस गरेको छ, उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् । बेलुका ४ बजे बसेको मन्त्रिपरिषदको बैठक सकिएपछि विद्युत प्राधिकरणमा कुलमान घिसिङको दोस्रो पटक सिफारीस गरिएको हो । ‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा […]

पूरा पढ्नुहोस्

आज – २६ साउन २०७८ मंगलवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा […]

पूरा पढ्नुहोस्

उपत्यकाबाहिरबाट उपचारका लागि काठमाडौं आउने संक्रमितको संख्या बढ्दै

काठमाडौँ — आइतबार ६५ वर्षीय एक वृद्धलाई सास फेर्न गाह्रो भएपछि पोखराबाट हेलिकप्टरमार्फत काठमाडौँको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइयो ।अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. राज राणाकाअनुसारदैनिक १० देखि १२ जना कोरोनाका सिकिस्त बिरामीहरु उपत्यकाबाहिरबाट उपचारका लागि आइरहेको बताउँछन् । ‘हिजोमात्रै मेडिसिटीले काठमाडौं बाहिरका ३ जना सिकिस्त बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्‍यो,’ उनले भने ।उनका अनुसार हेलिकप्टरबाहेक एम्बुलेन्समार्फत पनि बिरामी आउने […]

पूरा पढ्नुहोस्