Author: नेपाली अपडेट

गृह सचिवमा टेकनारायण पाण्डे नियुक्त
काठमाडौं : सरकारले टेकनारायण पाण्डेलाई गृह सचिव बनाएको छ। मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो। गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा सरुवा गरेको छ ।त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय विमानस्थल संचालनसँगै पोखरामा प्याराग्लाइडिङको निरन्तरताको खोजी
पोखरा : पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण साहसिक खेल प्याराग्लाइडिङ हुँदै आएको छ । यहाँ आउने विदेशी पर्यटकको रोजाइ अन्नपूर्ण,धौलागिरी हिमाल क्षेत्रको पदयात्रासँगै प्याराग्लाइडिङमा रमाउने पनि रहेको छ । पोखरामा प्याराग्लाइडिङकै लागि स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको व्यवसायी बताउँछन् । पहिलो कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन लगाएको […]
पूरा पढ्नुहोस्
भूमि आयोग खारेजीको निर्णयविरूद्ध सर्वोच्चमा ४ रिट
काठमाडौँ — सर्वोच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ आइतबार दायर गरिएको रिट निवेदनमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग […]
पूरा पढ्नुहोस्मास्क अभियान सुरु
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न थालेको हो ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले एक कार्यक्रमकाबीच अभियानको शुभारम्भ गरे । स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य, शिक्षा […]
पूरा पढ्नुहोस्
सुरज र मलिना न्यूयोर्कमा ..मिस नेपाल नर्थ अमेरिकाका लागि शृङ्खला,
न्यूयोर्क सहरमा आगामी अगस्त ७ का दिन आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी )को लागि पूर्व मिस नेपालहरु शृङ्खला खतिवडा र मलिना जोशी तथा प्रख्यात कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी न्यूयोर्क आइपुगेका छन् । उनीहरूलाई विमानस्थल स्वागत गर्न आयोजकको तर्फबाट संस्थापक सभापति सैलेस श्रेष्ठ लगायत आयोजकहरू पुगेका थिए । उनीहरूलाई […]
पूरा पढ्नुहोस्
एमसीसी सम्झौता तत्काल अघि नबढाइने
काठमाडौँ — सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता तत्काल संसद्मा टेबुल नगर्ने भएको छ । सरकार सञ्चालनसम्बन्धी ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ को मस्यौदामा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिमा एमसीसी सम्झौता यथास्थितिमा अघि नबढाउने संकेत गरिएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको ‘न्यूनतम साझा कार्यक्रम’ मा परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति […]
पूरा पढ्नुहोस्
भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि
काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका […]
पूरा पढ्नुहोस्
खोटाङ कांग्रेसद्वारा जिल्लाको महत्वपुर्ण पूर्वाधार बिकासका संरचना निर्माणको लागि मागपत्र पेश
काठमाडौं । नेपाली कांग्रेस खोटाङले पक्कि पुल निर्माण तथा सडक स्तरोन्नती सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष मागपत्र पेस गरेको छ। बुधबार कांग्रेस खोटाङका नेता तथा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्व पार्टी सचिव महेन्द्र कुमार कट्वाल, नेता रोजन राई, दिप्रुंग चुइचुम्म गाउँ पालिका उपाध्यक्ष सपना राई ने. वि. संघका नेता जय कुमार तामाङ्ग, […]
पूरा पढ्नुहोस्
प्रहरी हिरासतभित्र किन जान्छ दलित प्रदेश २
प्रहरी हिरासतभित्रै पल्टु रविदासको मृत्यु भएपछि अहिले धनुषा प्रहरीविरूद्ध दिनहुँ प्रदर्शन भइरहेका छन्। घटनाको छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्ति माग्दै दलित अगुवा तथा विभिन्न संगठन आन्दोलनमा उत्रिएका छन्। साउन १५ गते बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टुको शव परिवारले अझै बुझ्न मानेका […]
पूरा पढ्नुहोस्
टुक्रे योजना धेरै हुँदा प्रतिफल कम
मकवानपुर । भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशले मंगलबार हेटौंडामा आयोजना गरेको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगतिको समीक्षा कार्यक्रममा जलस्रोत तथा सिंचाई र तटबन्धका टुक्रे योजनाहरु धेरै हुँदा काम गर्न समस्या हुने गरेको औंल्याइएको हो । बागमती प्रदेशमा जलस्रोत, सिंचाई तथा तटबन्धका साना तथा टुक्रे योजनाहरु धेरै भएकाले गुणस्तर कायम गर्न र लक्ष्य अनुसारको […]
पूरा पढ्नुहोस्