• सोमवार, बैशाख २९, २०८२
  • | May 12, 2025

Author: नेपाली अपडेट

मेलम्ची नगरपालिकाको अपिल उच्च जोखिमका घरमा नबस्न 

२० साउन, काठमाडौं । मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरमा नबस्न नगरवासीलाई आग्रह गरेको छ । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र वर्षाततको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ ।   नगर प्रमुख डम्बर अर्यालले जारी गरेको […]

पूरा पढ्नुहोस्

आज पनि बस्दै सत्ता गठबन्धनको कार्यदल बैठक

२० साउन, काठमाडौं । बैठक आज बिहान बालुवाटारमा बस्ने र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने कार्यदलका एक सदस्यले जानकारी दिए । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दै छ । मंगलबार बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको […]

पूरा पढ्नुहोस्

अफगानी रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

२० साउन, काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । सो घटनामा चार जना मारिएका छन् । हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने थिएनन् । उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो ।   यो घटनामा […]

पूरा पढ्नुहोस्

फेरी प्रहारीको फन्दमा परे पुर्व युवराज पारस शाह

काठमाडौं । ‘ए ए जान्न, जान्न म, छोड मलाई, म जान्न, जाँदै जान्न,’। पूर्व युवराज पारस शाह महाराजगञ्जमा सडक ड्युटीमा खटिएका ट्राफिक प्रहरी कर्मचारीलाई त भन्दै यसरी गाली गर्दै थिए। हिजो शुक्रबार राति केही युवाहरुसँग मोटरसाइकलमा हँंइकिएका पूर्वयुवराज शाह नसामा लठ्ठ थिए। उनको आवाजले नसामा लठ्ठिएको प्रष्टै बताएको छ।     बिना हेल्मेट तीब्र गतिमा […]

पूरा पढ्नुहोस्

२४ जनाको मृत्यु थप ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि

१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको […]

पूरा पढ्नुहोस्

अर्थमन्त्री शर्मा सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन्। राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उनले यो समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बंैक तथा गाउँ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाको निर्देशन कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउने प्रक्रिया थाल्न

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी […]

पूरा पढ्नुहोस्

कारबाही गर्न कानुन अभाव हवाई भाडामा ठगी

काठमाडौं : महामारीको समयमा मौकाको फाइदा उठाएर जहाजमा यात्रा गर्ने यात्रुबाट आफूखुसी भाडा असुल गर्ने कम्पनीलाई कारबाही गर्न नीतिगत समस्या भएको छ। अन्तर्राष्ट्रिय उडानमा यात्रुबाट बढी भाडा असुल गर्ने हवाई कम्पनीलाई कारबाही गर्न नीतिगत समस्या भएपछि नागरिक उड्डयन प्राधिकरणले अध्ययन समिति गठन गरी अध्ययन गर्न सुरु गरेको छ। प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा निर्देशक देवचन्द्रलाल […]

पूरा पढ्नुहोस्

पारसको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासले लिने घोषणा

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासले लिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत मंगलबार उनले यस्तो घोषणा गरेका हुन्। ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’, उनले भनेका छन्। सन् २००२ देखि नेपाली राष्ट्रिय टिमबाट खेलेका पारसले नेपालका लागि खेल्नु […]

पूरा पढ्नुहोस्

ओलीले पेलेरै जाने तयारीमा

काठमाडौं। पार्टी एकताका लागि पहल भइरहेका बेला सोमबार नेकपा एमालेले नौ वटा विभाग गरेको छ। यसअघि एमालेले विधान महाधिवेशनको मितिसमेत तय गरिसकेको छ। सोमबार नै माधव नेपाल समूहले एकताका लागि एकतालाई अन्तिम निष्कर्षमा पुर्‍याउन र पार्टीलाई जोगाउन पहल गर्ने निर्णय गरेको थियो।उता माधव नेपाल समूहभित्रै चाँडो सरकारमा सहभागी हुनुपर्ने नेपालमाथि दबावसमेत छ। माधव नेपालकै कारण […]

पूरा पढ्नुहोस्