• बिहिबार, जेष्ठ २, २०८२
  • | May 15, 2025

समाचार

प्याज खान छाडे सर्वसाधारणले !

१६ पौष २०७६ बुधबार बाँके – अहिले बजारमा प्याजको मूल्य आकासिएकाे छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ । नेपाली बजारमा खपत हुने प्याज […]

पूरा पढ्नुहोस्

यस्तो छ प्रधानमन्त्री ओलीको नयाँ अस्थाई सरकारी निवास

प्रधानमन्त्री केपीशर्मा ओली नयाँ घरमा बस्न थालेका छन्। मुख्य सचिवको लागि बनेको आवासमा प्रधानमन्त्री ओली बस्न थालेका हुन्। बलुवाटारस्थित उनी बस्ने घर पुनःनिर्माणको लागि भत्काइँदैछ। प्रधानमन्त्रीले बालुवाटारमा निवासका रुपमा दुईटा घर प्रयोग गर्ने गरेका थिए। २०३२ सालमा बनेको प्रधानमन्त्री निवास भूकम्पका कारण जीर्ण बनेको थियो। अब उनका लागि बालुटारमा दुई नयाँ घर बनाइने भएको छ। […]

पूरा पढ्नुहोस्

नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई खादा र ढाका टोपीले सम्मान

१६ पौष २०७६ बुधबार झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको छ । नाकाबाटपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई टाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद राम कार्की, प्रवेश […]

पूरा पढ्नुहोस्

काठमाडाैंमा प्रदर्शन प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णयको विराेधमा

१६ पौष २०७६ बुधबार नेकपाको सचिवालय बैठकले प्रदेश नं ३ काे नाम बाग्मती राख्ने निर्णय गरेपछि पहिचान पक्षधरहरुले मंगलवार काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको असन, न्यूरोड, इन्द्रचोकमा पहिचान पक्षधरहरुको संयुक्त भेलालले कोणसभा गरी बृहत प्रदर्शन गरेका हुन् । उनीहरुले नेपाल मण्डल वा नेवाः ताम्सालिङ प्रदेश हुनुपर्ने माग राख्दै प्रदर्शन गरे । नेवाः युथ अर्गनाईजेशन, […]

पूरा पढ्नुहोस्

आज संसारभर रहेका नेपालीले टोपी दिवस मनाउँदै

१६ पौष २०७६ बुधबार नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ सातौ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा […]

पूरा पढ्नुहोस्

सक्दो सेयर गरौं !! दुखद खबर चितवनमा एनसेलको टावरमा आगजनी,

१६ पौष २०७६ बुधबार चितवन ,चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आ’गजनी गरिएको छ । आ’गलागीको घ’टना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु प’रिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।आ’गो कसले र किन लगायो भन्ने बारेमा केही खुल्न नसकेको कोइरालाले बताए । त्यस्तै चितवनमा विद्युत […]

पूरा पढ्नुहोस्

नयाँ नियम सरकारको : घरभाडामा बस्‍नेको विवरण प्रहरीमा अनिवार्य बुझाउनुपर्ने

१६ पौष २०७६ बुधबार काठमाडौं : सरकारले घरभाडामा बस्‍नका लागि नयाँ नियम सुरु गरेको छ। मंगलबार गृहमन्त्रालयमा भएको बैठकले यस्तो नियम ल्याएको हो। गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई र तीनै सुरक्षानिकायका प्रमुखसहितको बैठकले यस्तो नियम लागू गर्ने निर्णय गरेको हो। गृहमन्त्री बादलका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार काठमाडौंसहितका देशका मुख्य सहरका लागि यस्तो […]

पूरा पढ्नुहोस्

चेतावनी : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो डरलाग्दो रसायन

काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ के सहर प्रायः ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गर्छन्  । अर्कातिर, धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती […]

पूरा पढ्नुहोस्

उखुको पैसा नलिई फर्किन्नँ’‘पाँच हजार ऋण काढेर काठमाडौं आएको छु,

१५ पौष २०७६ मंगलबार काठमाडौंको माइतीघर मण्डलामा हिजोआज उखु किसानको भीड देखिन थालेको छ। त्यो भीडमा देखिएका कतिपय किसान पहिलो पटक काठमाडौं आएका छन्। उनीहरू न घुम्न आएका हुन्, न त रमाइलो गर्न नै। उधारोमा बेचिएको उखुको वर्षौंदेखि भुक्तानी नभएपछि बाध्य भएर किसानले मण्डलामा विरोध गरेका छन्। ‘उखुको भुक्तानी तुरून्त गर!,’ लेखिएको पर्चा छातीमा टाँसेर […]

पूरा पढ्नुहोस्

तमु सोनाम ल्होसार टुडिखेलमा यसरि मनौदै ।

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । यि जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, […]

पूरा पढ्नुहोस्