समाचार
जनताका मौलिकहक अधिकार खानेपानी विधेयकले संरक्षण गर्छ : खानेपानी मन्त्री
१५ पौष २०७६ मंगलवार काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नयाँ खानेपानी विधेयकले जनताका मौलिक हक अधिकारलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले आज सोमबार राजधानीमा आयोजना गरेको ‘खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था र नीतिगत व्यवस्था विषयक’ राष्ट्रिय गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले आम जनताका समस्यालाई […]
पूरा पढ्नुहोस्काठमान्डौंको माईतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।दिउँसो १ बजेदेखि सर्लाहीका उँखु वृहत प्रदर्शन गर्ने भएको छ ।
१५ पौष २०७६ मंगलबार कृषि प्रधान देश भनेर चिनिएको नेपालको असली हिरो किसानको पक्षमा काठमान्डौंको माईतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । आज (मँगलबार) दिउँसो १ बजेदेखि सर्लाहीका उँखु किसानको समर्थन तथा न्यायको लागि माईतीघरमा वृहत प्रदर्शन गर्ने भएको छ । गैर सरकारी सँस्था तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को अगुवाईमा गरिने ध्यानाकर्षण प्रदर्शनमा सबैलाई […]
पूरा पढ्नुहोस्चितवनमा मृत फेला काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर
२०७६ चितवन : जेसीजको महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन्। रत्ननगर नगरपालिकाको टाँडीमा भएको ४६ औँ महाधिवेसनका लागि आएका मानन्धर इनारमा डुवेको अवस्थामा मृत फेला परेका हुन्। उनको शव प्रहरीले परिवारको रोहवरमा बाहिर निकालेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवको पोष्टमार्टम रिपोटपछि बास्तविकता थाहा हुने प्रहरीको […]
पूरा पढ्नुहोस्चिसो कारण राउटे बालबालिका बिरामी पर्न थाले
सुर्खेत – जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो । जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले […]
पूरा पढ्नुहोस्प्रदेश नम्बर ३ ‘हेटौँडा हुँदै हुँदैन’
काठमाडौँ । हेटौँडालाई प्रदेश ३ को राजधानी तोक्ने निर्देशन दिने नेकपा सचिवालयको निर्णयप्रति सोही पार्टीका सांसदहरुले विरोध जनाएका छन् । निर्णयले संविधान र संघीयतामाथि प्रहार गरेको आरोप लगाउँदै उनीहरुले उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् । उनीहरुले यसलाई विधि र प्रक्रिया मिचेर गरिएको निर्णयको संज्ञा दिएका छन् । संघीयतालाई व्यावहारिक अनुभूत हुने गरी प्रदेश नम्बर […]
पूरा पढ्नुहोस्सांसद शान्ता चौधरी टाइ र कोटमा विद्यार्थी बनेर कलेज गइन्
१३ पुष २०७६ आइतबार, काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी उच्च शिक्षा अध्ययनका लागि कलेज जान थालेकी छन् । सोमवार सामाजिक सञ्जाल फेसबूकमा उनले आफू कलेज गएको फोटो अपलोड गरेकी छन् । उनी कलेज ड्रेसमा साथीहरूसँग देखिएकी छन् । उनले कलेज जान थालेपछि नयाँ अनुभव बटुल्न थालेको बताएकी छन् । उनले लेखेकी […]
पूरा पढ्नुहोस्प्रदेश ३ को नाम बाग्मती राख्ने नेकपाको निर्णय, घेदुङको गम्भीर आपत्ति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नं ३ को नाम ‘बाग्मती प्रदेश’ राख्ने निर्णय गरेको छ । आदिवासी जनजातिका साथै पहिचान पक्षधर राजनीतिक दलहरुले प्रदेश नं ३ को नाम नेवा– ताम्सालिङ प्रदेश राख्न माग गरिरहेका बेला सत्तारुढ नेकपाले प्रदेशको नाम बाग्मती राख्ने र राजधानी हैटौडालाई बनाउने निर्णय गरेको हो । आइतबार बसेको नेकपाको सचिवालय […]
पूरा पढ्नुहोस्सामाजिक सञ्जालबाट जिस्काए पाँच वर्ष जेल, १५ लाख जरिवाना
काठमाडौं । सामाजिक सञ्जालमा कसैको मानमर्दन गरे कडा सजाय राखिने भएको छ । सामाजिक सञ्जालको प्रयोग गरी कुनै व्यक्ति, सरकार तथा संघसंस्थाको मानहानी हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको गतिविधि गरे पाँच वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान राखिएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबारको […]
पूरा पढ्नुहोस्रसुवा, नुवाकोट र धादिङका पर्यटकीय गन्तव्य र भ्रमण वर्षको तयारी
१४ पुष २०७६ सोमबार रसुवा, १० पुस – नेपाल भ्रमण वर्षको अवसरमा घुमफिरका लागि उपयुुक्त स्थानको पहिचान र व्यवस्थापकीय काममा पर्यटक व्यवसायी अगाडि बढेका छन् । रसुवा, नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित लाङटाङ, तथा पवित्र तीर्थ गोसाइँकुण्डका अतिरिक्त पश्चिमी रसुवाको गणेश हिमाल, पार्वतीकुण्डसमेत आउने पर्यटकका लागि खाने–बस्ने व्यवस्थापन […]
पूरा पढ्नुहोस्महाकालीमा मौका छोप्दै भारत, अनुमतिबेगर धमाधम संरचना निर्माण
१४ पुष २०७६ सोमबार संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषयहरूलाई समाचारको रूप दिएका छन् । कान्तिपुर दैनिकले ‘महाकालीमा मौका छोप्दै भारत’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार नेपालका बासिन्दा चिसो छल्न तल्लो भेग झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण गरिरहेको छ । पश्चिम […]
पूरा पढ्नुहोस्