समाचार
नेपाल सरकारबाट के कस्ता तयारी गर्दै छन visit नेपाल2020 । जनता को प्रश न ? ठमेलको नरसिङ चोकमा बनाइयो भ्रमण २०२०को बिशाल लोगो ।
VIsit नेपाल २०२० लाई नेपाली जनताहरुले यसरि स्वागत गर्दै छन ।भने नेपाल सरकार बाट के कस्ता तयारी गर्दै छन । जनता को प्रश न ? भ्रमन बर्षा २०२०मा कसरी धेरै पर्यट्क भित्र्याउने भनेर जतताततै नेपालीहरु लागि परी रहेको समाजिक सन्जन मर्फत देख्न सकिन्छ ।आ-आफ्नो गाउ ठाउ लाई चिनौनका लागि उतिकै लागि परी रहेका नेपाली हरुले […]
पूरा पढ्नुहोस्भर्खरै राजधानी मा अवतरण गर्दागर्दै विमान दुर्घटना, ४८ जनाको मृत्यु
रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४८जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आगलागी भएको हो । विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए । अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उडेको केहीबेरमै […]
पूरा पढ्नुहोस्सोनाम ल्होछार के हो, कसरी मनाईन्छ ?
नेपालमा तामाङ सङ्घ सस्थाहरु च्याउसरि उम्रेका छन र कयौ हराए पनि कयौ नामै मात्र तामाङ सस्था भनेर चलाई रखेका पनि छन भने कयौ सस्थाहरु सफल छन कयौ सस्था तामाङ समुदाय भित्र बिभादित पनि छन । यही क्रममा तामाङ समुदायमा नयाँ सस्था जन्मियो तामाङ समाज नेपाल । सन २००५ मा कतारमा स्थापना भएको नेपाल प्रवासी तामाङ […]
पूरा पढ्नुहोस्एनआरएन फिन्ल्यान्डले बुद्दीचाल प्रतियोगिता हेलसिन्कीमा सम्पन्न! नेपालि समाजको गरिमामय उपस्थिति
१३ पुष २०७६ आइतबार, २०१९-१२-२८मा एनआरएनए फिनल्याण्डले बुद्धिचाल प्रतियोगीता कार्यक्रम गरिएको थियो । एनआरएनएले आयोजित गरिएको उक्त बुद्धिचाल प्रतियोगीता २०१९ सफलता पूर्वक सम्पन्न भएको छ। यस कार्यक्रम हेलसिन्क़ीको कोन्तुलामा आयोजना गरिएको थियो। बुद्धिचाल प्रतियोगीतामा १६ जनाको सह भागिता थियो । १६ जना प्रतियोगिताहरुलाई ४ समुहमा बिभाजन गरी राउन्ड रिबिनको आधार्मा एनआरएनए फिनल्याण्डद्वारा आयोजित बुद्धिचाल प्रतियोगीता […]
पूरा पढ्नुहोस्नेपालका यी सिमाना मिचेका रहेछौं भन्दै भारतले गल्ति स्वीकारका साथ नेपाललाई पठायो यस्तो पत्र
१३ पुष २०७६ आइतबार, काठमाडौ । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो । वार्ताको प्रस्तावसहित पठाएको नेपालको पत्रलाई एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको […]
पूरा पढ्नुहोस्नेपालकै ठूलो किवी फार्म सञ्चालन गर्दै ४० जना युवाहरु………..
१३ पुष २०७६ आइतबार, मेलम्ची– ३ मा ४० जना युवा कृषकहरुले नेपालकै ठूलो किवी फार्म बनाउने भएका छन् । हैबुङ सिन्धु हिमालयन एग्रीकल्चर अर्गानिक भिलेज प्रा.लि.द्वारा करिव तीन सय रोपनी र मेलम्चि १ मा भोटेचौर एग्रीकल्चर अर्गानिक भिलेज प्रा.लि.द्वारा उक्त युवाहरुले संयुक्त रुपमा किवी खेती गरेका उनीहरुले उत्साहजनक आम्दानी सुरु गरेका छन् । आम्दानीको साथमा […]
पूरा पढ्नुहोस्पोखरा र लुम्बिनी रेललाई ७ खर्ब, सुरू विन्दु काठमाडौंको टोखा हुने
१३ पुष २०७६ आइतबार, काठमाडौँ — काठमाडौं–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ । त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्याइने रेलमार्ग बनाउन करिब ७ खर्ब रुपैयाँ लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । चीनका दुई सरकारी कम्पनीले नेपालको […]
पूरा पढ्नुहोस्चर्चित युवा नेतृ राज्यलक्ष्मी शाही कांग्रेस प्रवेश, देउवाद्वारा स्वागत
काठमाडौं । कालिकोट जिल्लाकी चर्चित युवा नेतृ एवम् तत्कालीन नयाँ शक्ति पार्टीकी उम्मेदवार राज्यलक्ष्मी शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । कालिकोट जिल्लाको मान्म खाडाचक्र नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा शाही नयाँ शक्ति पार्टीबाट उपमेयरको उमेदवार बनेकी थिइन् । स्थानीय तहको निर्वाचनमा शाही पराजित भएकी थिइन् । नेतृ शाहीको नेतृत्वमा एक दर्जन युवाहरू शुक्रबार नेपाली […]
पूरा पढ्नुहोस्सुन्द अचम्म लाग्छ । १० रुपैयाँमा खाना !
१३ पुष २०७६ आइतबार, मोरङ । आजकाल सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला । हो, यो वास्तविकता विराटनगरस्थित काली मन्दिर अगाडिको हो । यहाँका केही समाजसेवी व्यापारीहरुले तीन दिनदेखि दैनिक ८ सय जनालाई १० रुपैयाँमा पेटभरि खाना […]
पूरा पढ्नुहोस्नायिका रिमा विश्वकर्मा त’नावमा !
१२ पुष २०७६, शनिबार काठमाडौ । नायिका तथा मोडल रिमा विश्वकर्मा अहिले नेपालको पहिलो कमेडी रि’यालिटी शो ‘कमेडियन च्या’म्पियन’ होष्ट गर्नमा व्य’स्त रहेकी छिन् । उक्त शोको निर्माता समेत रहेकी रिमा भने हिजो शो’को शु’टिङ्ग सेटमा भने त’नावमा भेटीइन । रिमाको त’नावको कारण उनको फोन भएको छ । दुई दिन अघि उनको फोन ह’राएको कारण […]
पूरा पढ्नुहोस्