• बिहिबार, जेष्ठ २, २०८२
  • | May 15, 2025

समाचार

दाजु बहिनि बीच, यो कस्तो प्रेम बहिनीले बिवाह गर्न दवाव दिएपछि दाजुले गरे बहिनीको ह’त्या”

१८ पौष २०७६ शुक्रबार ताप्लेजुङ : मंसिर १७ गते विहान ५ नबज्दै मन्दिरा अधिकारी उठिन्। घर कसिंगर गरिन्। आगो जोडिन्। चिया पकाइन्। अनि आमा कृष्णमायालाई बोलाउन ओछ्यानमै पुगिन्। सधैं ढिलो उठ्ने छोरी आफूभन्दा पहिले उठेर बोलाउँदा आमा दंग परिन्। दिउँसो दिदी एलिसा, मन्दिरा र आमा तिनैजना मिलेर आगनकै खलोमा मास कु’टे। बुवा नन्दकुमार कामको सिलसिलामा […]

पूरा पढ्नुहोस्

अस्पतालको इमरजेन्सी बेडमा कुकुर

१८ पौष २०७६ शुक्रबार धादिङ जिल्ला अस्पतालको इमरजेन्सी बेडमा सुत्छन् कुकुर अस्पतालको इमरजेन्सी बेडमा विरामी सुत्छन् । हो, यो सामान्य कुरा हो । तर अस्पतालको इमरजेन्सी बेडमा कुकुर सुत्छन भन्दा तपाईलाई पत्यार नलाग्नु स्वभाविक हो । तर कहिलेकाँही अस्वभाविक कुरा पनि पत्याउनु पर्ने हुन्छ । हो, धादिङ जिल्ला अस्पताल पुग्नु भयो भने तपाइ आफैलाई पत्यार […]

पूरा पढ्नुहोस्

५ करोड खर्चिएको दशरथ रंगशालाको भिआइपी छानो एक महिनामै चुहिन थाल्यो

१८ पौष २०७६ शुक्रबार दशरथ रंगशालामा जडान गरिएको भिआइपी प्यारापिटको छानोबाट पानी चुहिन थालेको छ।प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाट पानी चुहिन थालेपछि भिआइपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट भिजेका छन्। फ्याब्रिक गासिएको स्थानबाट पानी चुहिने समस्या देखिएको छ भने फ्याब्रिकबाट पानीको निकास भएको छैन। जसका कारण जम्मा भएको पानी फेरि भिआइपी प्यारापिटमै झरेको छ। भिडियो हेर्नुस ।

पूरा पढ्नुहोस्

आजबाट तीन दिन भारी हिमपात र वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

१८ पौष २०७६ शुक्रबार काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षा/हिमपातको सम्भावना रहेको र […]

पूरा पढ्नुहोस्

सुराज तामाङले कोरियाबाट चिनी कारखानालाई यस्तो भने पछी हल्ली खल्ली भयो ।

लेखक – सुरज तामाङ तराई मधेशमा बेला बेला थुप्रै आपत विपतहरु आई परेको हुन्छ। कहिले हावाहुरी, बर्षायाममा खोला बाढी, पुरै डुबान पर्छ, कहिले शितलहर यस्तै यस्तै समस्याहरुले घेरिएको छ मधेशमा। अझ धेरै अशिक्षा, गरिबी, विभिन्न प्रथाहरु दाईजो प्रथा देखि डायन भनेर महिलाहरुलाई गरेलु हिंसा यी थुप्रै virus हरुले तराई मधेशलाई कब्जा गरेको छ। यहाँ हामीले […]

पूरा पढ्नुहोस्

सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई कालापानीमा भारतले रोक्यो

 १७ पौष २०७६ बिहिवार काठमाडौं । लामो समय देखि जारी सीमा विवादले नेपाल र भारतबीच सम्बन्ध खराब भएको छ । यो बीचमा सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई कालापानीमा भारतले रोकेको छ । भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेपछि नेपालले सुरु देखि नै विरोध गर्दै आइरहेको छ । मसिंर २७ […]

पूरा पढ्नुहोस्

नेपाली सेनाद्वारा पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव

१७ पौष २०७६ बिहिबार नेपाली सेनाले निवृत्तिभरण(पेन्सन)को सेवा अवधि घटाउने प्रस्ताव गरेको छ । तल्लो तहका सैनिकको मागअनुसार सेनाले रक्षा मन्त्रालयमा यससम्बन्धि प्रस्ताव पठाएको छ । ‘प्रधानसेनापति रोलकल’ कार्यक्रममा तल्लो तहका सैनिकको सबैभन्दा धेरै गुनासो निवृत्तिकरणको सेवाअधि १६ वर्ष बनाउन माग भएपछि सेनाले सोहीअनुसार ऐन संशोधनका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । हाल पेन्सन […]

पूरा पढ्नुहोस्

साहसी सन्तोष, जसले त्रिशूलीमा बगिरहेकी युवतीलाई बचाए

१६ पौष २०७६ बुधबार गत मंसिर २२ गते आइतबार दिउँसो २ बजे मुग्लिङस्थित आर्क ब्रिजबाट एक युवती त्रिशूली नदीमा हाम फालिन् । पुलको पारी पट्टी रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस रेष्टुरेण्टको छतमा बसेका एक युवकले युवती हाम फालेको देखे । उनी चिच्याए । युवकको चिच्याहट त्यही रेष्टुरेन्टमा ‘ट्राफिक’को काम गर्ने सन्तोष गुरुङले सुने र दौडिएर […]

पूरा पढ्नुहोस्

सेना भित्र सहमतिमा पनि यौ’नसम्पर्क राख्न नपाइने अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले सैन्यसेवाभित्र सहमतिमा पनि यौ’नसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ । यौ’नसम्पर्क, यौ’नशो’षण र ज’बर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको छ । दुई सैनिकबीच भएको यौ’न प्रकरणमा जंगी अड्डाले कारबाही गरेपछि सर्वोच्च पुगेको एक विवादमा यस्तो फैसला आएको हो । फैसलाले यौ’न प्रकरणमा मुछिएका सैनिकविरुद्धको कारबाहीमा सेनाको […]

पूरा पढ्नुहोस्

बाहाने पोखरी महोत्सबको तयारी हुँदै ।

१६ पौष २०७६ बुधबार खोटाङ जिल्ला ऐसेलुखर्क गाउपालिकले यही मिती २०७६ साल फाल्गुन १३ देखी १७ गते सम्म गाउपलिकाको पर्यटकिय स्थल बाहाने पोखरी महोत्सब गर्ने भएको छ । पर्यटन बर्षा २०२० लाई लक्छित गर्दै यस ठाउलाई देश तथा बिदेश सम्म चिनाउने लक्ष्याका साथ बाहाने पोखरी महोत्सब गर्ने भएको छ । यस कार्यक्रमको आकर्षनहरु रास्ट्रीय तथ […]

पूरा पढ्नुहोस्