• बिहिबार, जेष्ठ २, २०८२
  • | May 15, 2025

समाचार

५० वर्ष आरनमा : बरु छोरीले हेर्छन्’ ‘छोरा पाउनु मात्रै

२५ पौष २०७६ शुक्रवार (पोखरा) — बाँसको कप्टेराले बनेको भित्ताको अन्तरकुन्तरबाट माछापुच्छ्रेको सिरेटो भित्र छिर्छ । पुसको ठण्डीमा कठ्यांग्रिँदै ललितबहादुर विक रात कटाउँछन् । माछापुच्छ्रेमुनि घलेल गाउँको सिरानमा छ उनको घर र पाँच दशक पुरानो आरन पनि । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित घलेलमा ५ दशकदेखि आरन थापेर बसिरहेका ललितबहादुर विक । तस्बिर : दीपक/कान्तिपुर आगो, कोइला र फलामसँग खेल्दै उनले […]

पूरा पढ्नुहोस्

नेपालको पानी विदेशमा बेच्ने योजना उल्झनमा

२४ पुष २०७६, बिहिवार नेपालको हिमालय क्षेत्रको पानी विदेशमा निर्यात गर्ने भन्दै थालिएको अध्ययन प्रक्रिया अलपत्र परेको छ । मन्त्रालयहरूबीचको समन्वय र समझदारी अभावले प्रक्रिया अघि बढ्न नसकेको हो । खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी विभागले गत वर्ष यसबारे प्रारम्भिक अध्ययन गरेको थियो । यसलाई नीतिगत रूपमै समेटेर विस्तृत अध्ययन गर्ने मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयले सहमति दिएन । […]

पूरा पढ्नुहोस्

रौतहटको गुजरा नगरपालिका–३ मा अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

२४ पुष २०७६, बिहिवार रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान स्काभेटरमाथि आगजनी भएको छ । हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । आगजनीबाट स्काभेटरका महत्त्वपूर्ण भाग जलेको प्रहरीले जनाएको छ । आगजनीमा संलग्नबारे अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आगजनी गरिएको स्काभेटर हुलाकी राजमार्गअन्तर्गत […]

पूरा पढ्नुहोस्

बीचमा खाल्डो छ ! आर्थिक वृद्धि दिगो छैन,

२४ पुष २०७६, बिहिवार अहिले आर्थिक वृद्धि त सकारात्मक देखिन्छ । तर, के कारण आर्थिक वृद्धि भयो भनेर रिपोर्ट हेर्दा त्यो दिगो देखिँदैन । विश्व बैंकको रिपोर्टले नेपालको आर्थिक वृद्धिका ४ वटा कारण पहिल्याएको छ । पहिलो– लगातार भएको भूकम्पपछिको पुनःनिर्माण । दोस्रो– बिजुलीको पर्याप्तता र निरन्तरता । तेस्रो– राम्रो मनसुन । र, चौथो– भूकम्पपछि […]

पूरा पढ्नुहोस्

धादिङकि बिमला तामाङले जितिन् अमेरिकामा स्वर्ण

२१ पुस मंगलवार धादिङकाे नेत्रावती डब्जाेङ गाउँपालिका स्थित सेमजाेङकी बिमला तामाङले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो । इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी कराँतेकी […]

पूरा पढ्नुहोस्

काठमाडौंमा विरोध प्रदेश ३ को नाम ‘नेवा: ताम्सालिङ’ राख्न माग गर्दै

२१ पौष २०७६ सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राखेकाे भन्दै विरोध भएकाे छ । बागमती नामले प्रदेश ३ को पहिचानकाे नहुने भन्दै नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघलगायतले काठमाडौंकाे माइतीघर मण्डलामा विराेध जनाएका हुन् । उनीहरुले सरकार पञ्चायतकालीन युगतर्फ जान लागिरहेकाे भन्दै प्रदेश ३ को ऐतिहासिक सांस्कृति […]

पूरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलमा राखियो ‘भगवान बुद्धको भूमि’मा स्वागत छ लेखिएको एक टनको ‘बुद्ध मूर्ति’ !

१९ पुष २०७६, शनिबार काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक टनको बुद्धको मुर्ति निर्माण गरिएको छ। निर्माण भएको बुद्धको मूर्तिलाई शनिबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले अनावरण गरेका छन्। वुटिक विमानस्थलमा रूपान्तरण गर्ने काममध्ये आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापित गरेको हो। प्रतिमाको माथिल्लो भागमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भनेर लेखिएको छ।नेपाल भ्रमण […]

पूरा पढ्नुहोस्

काँग्रेसले छान्यो राष्ट्रियसभाका १६ जना उम्मेदवार (नामावलीसहित)

२० पौष २०७६ आइतवार काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ उम्मेदवारको नाम टुङ्गो लगाएको छ। शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । तर, उक्त बैठकमा संस्थापन इतरका पदाधिकारीहरुको उपस्थिति थिएन । काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्वाचित हुने सम्भावना कम छ […]

पूरा पढ्नुहोस्

स्कुटरको ठक्करबाट भारतीय नागरिकको मृ=त्यु

 १९ पौष २०७६ शनिवार भक्तपुरमा भएको सवारी दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तरगत भक्तपुरको सृजनानगरमा नरेन्द्र पाललाई बा ९२ प ३४०९ नम्बरको स्कुटरले ठक्कर दिएको हो । पाल भारतीय नम्बर प्लेटको कन्टेनरका सहचालक हुन् । एनएल ०१ एडी ५९१८ नम्बरको कन्टेटर ब्याक गर्ने क्रममा पाल गाडीबाट झेरेर साप्ड मागिरहेका थिए । […]

पूरा पढ्नुहोस्

आज – १९ पौष २०७६ शनिवार को राशिफल

आज – १९ पौष २०७६ शनिवार आजको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सन्तानपक्षको मायामा कमी आउला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिश्रमअनुसार उपलब्धि पनि […]

पूरा पढ्नुहोस्