• बुधबार, जेष्ठ १, २०८२
  • | May 14, 2025

Author: नेपाली अपडेट

युक्रेनी विमान आफूले खसालेको इरानले स्वीकार गर्‍यो

२६ पौष २०७६ शनिवार युक्रेनी विमान आफ्नो आक्रमणका कारण दुर्घटनामा परेको इरानले बताएको छ । इरानको आर्मीले आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको बताएको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ । तर सो आक्रमण नियतबस नरहेको इरानी सेनाको भनाई छ । शनिबार बिहान जारी गरिएको वक्तव्यमा मानवीय त्रुटीका कारण भएको आक्रमणले युक्रेनी […]

पूरा पढ्नुहोस्

नेपालको राम्रो छिमेकी बन्यो चीन ! अमेरिका, भारत र बेलायत भन्दा ..

काठमाडौं नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको समाचार छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जङ्गीअड्डा स्रोतबाट प्राप्त तथ्याङ्कमा देखिएको छ । यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हराहारी सहयोग भित्रिएको छ । […]

पूरा पढ्नुहोस्

भारतमा भेटिए नेपालमा हराएको बालक ।बुवा आमा,आफन्तलाई सम्पर्कमा आउन आग्रह (सबैले सेयार गरौ)

बालक भेटिएको सुचना १४ बर्षाको बालक भारत पुना नाना पेट ठाउमा भेटिएको छ । नेपालको डोटी काटै घर अनि बुवाको नाम अमर बोहोरा र अन्काल मिन बोहोरा ।हिन्दी भाषा बोल्न पनि नजन्ने भएकोले गर्दा तपाईं कसैले यो बालक लाई चिन्नु हुन्छ भने ।उहा को घर सम्म पुर्याइ सहायोग गरी दिनुस । यदी चिन्नु हुन्न भने […]

पूरा पढ्नुहोस्

अमेरिकी सेनासँग कति बेर टिक्ला ? ईरानकाे सैन्य क्षमता कति छ ?

काठमाण्डौ – ईरान र अमेरिकाको बढ्दो तनावलाई हेर्दा युद्धको हुने सङ्केत पनि देखिएको छ । यस्तो अवस्थामा ईरानको सैनिक क्षमता कति छ ? ईरानको सैनिक साँच्चै अमेरिकी सेनालाई टक्कर दिन सक्छ ? जस्ता प्रश्न उठिरहेको छ । आखिर ईरानको सैनिक क्षमता कति छ ? के ईरान अमेरिकासँग युद्ध गर्ने स्थितिमा छ ? । ईरानसँग मिसाइल […]

पूरा पढ्नुहोस्

इरानी सेनाले हा’नेर विमान दु*र्घटनामा ६३ क्यानेडालीको नि*धन भएपछि क्यानेडाका प्रधानमन्त्रीले लिए इरानसंग यस्तो एक्सन !

२५ पौष २०७६ शुक्रवार काठमाडौं- तेहरानमा दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने आशंका गरिएको छ । अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएक‍ो बीबीसीले उल्लेख गरेको छ । उनीहरूले भुलवश इरानले त्यो विमानमा क्षे’प्या’स्त्र प्र’हार गरेको हुन सक्ने […]

पूरा पढ्नुहोस्

राजा महाराजाहरू देशभक्त थिएनन् तर हामि छौ : पुष्प कमल दाहाल (प्रचण्ड)

२५ पौष २०७६ शुक्रवार अन्नपूर्ण काठमाडौँ समाजले गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजा महाराजाहरू भन्दा गणतन्त्र पछाडिका नेतृत्व देशभक्त भएको बताएका छन् । उनले पछिल्ला राजा महाराजाहरू देशभक्त नभएको आरोप लगाउँदै उनीहरूले विदेशी शक्तिहरूसँग घुँडा टेकेको जिकिर गरेका छन् । प्रचण्डले अहिलेको राजनीतिक नेताहरू […]

पूरा पढ्नुहोस्

ॐ लेखि सेयर गरौं ! सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बिल्कुलै बेवास्ता नगर्नुहोला,

२५ पौष २०७६ शुक्रवार परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं गलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिं गको अर्थ संस्कृतमा चिन्ह, […]

पूरा पढ्नुहोस्

५० वर्ष आरनमा : बरु छोरीले हेर्छन्’ ‘छोरा पाउनु मात्रै

२५ पौष २०७६ शुक्रवार (पोखरा) — बाँसको कप्टेराले बनेको भित्ताको अन्तरकुन्तरबाट माछापुच्छ्रेको सिरेटो भित्र छिर्छ । पुसको ठण्डीमा कठ्यांग्रिँदै ललितबहादुर विक रात कटाउँछन् । माछापुच्छ्रेमुनि घलेल गाउँको सिरानमा छ उनको घर र पाँच दशक पुरानो आरन पनि । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित घलेलमा ५ दशकदेखि आरन थापेर बसिरहेका ललितबहादुर विक । तस्बिर : दीपक/कान्तिपुर आगो, कोइला र फलामसँग खेल्दै उनले […]

पूरा पढ्नुहोस्

नेपालको पानी विदेशमा बेच्ने योजना उल्झनमा

२४ पुष २०७६, बिहिवार नेपालको हिमालय क्षेत्रको पानी विदेशमा निर्यात गर्ने भन्दै थालिएको अध्ययन प्रक्रिया अलपत्र परेको छ । मन्त्रालयहरूबीचको समन्वय र समझदारी अभावले प्रक्रिया अघि बढ्न नसकेको हो । खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी विभागले गत वर्ष यसबारे प्रारम्भिक अध्ययन गरेको थियो । यसलाई नीतिगत रूपमै समेटेर विस्तृत अध्ययन गर्ने मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयले सहमति दिएन । […]

पूरा पढ्नुहोस्

रौतहटको गुजरा नगरपालिका–३ मा अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

२४ पुष २०७६, बिहिवार रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान स्काभेटरमाथि आगजनी भएको छ । हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । आगजनीबाट स्काभेटरका महत्त्वपूर्ण भाग जलेको प्रहरीले जनाएको छ । आगजनीमा संलग्नबारे अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आगजनी गरिएको स्काभेटर हुलाकी राजमार्गअन्तर्गत […]

पूरा पढ्नुहोस्