• बुधबार, जेष्ठ १, २०८२
  • | May 14, 2025

Author: नेपाली अपडेट

बाहाने महोत्सबको प्रमुख आतिथी प्रदेश नम्बर एकका मूख्य मन्त्री शेरधन राई

खोटाङ जिल्ला ऐसेलुखर्क गाँउपालिका वडा नंं १ राखावाङदेल स्थीत बाहाने पोखरीलाई लक्षित गरी गाँउपालीकाकै पहिलो महोत्सब यही फागुन १३ गते देखि १७ गतेसम्म हुने भएको छ । यस क्षेत्रमा भएका परम्परागत, सांस्कृतिक, कृषि तथा उपज उत्पादनको प्रदर्शनि, बिभिन्न किसिमका खेलकुद कार्यक्रमका साथमा स्थानीय रुपमा रहेका बिभिन्न जातजातिको सांस्कृतिक प्रर्दसनी समेत गराउने । यस महोत्सब उत्घाटन […]

पूरा पढ्नुहोस्

कुवेतमा चार नेपाली कामदारको ढिस्कोमा पुरिएर मृत्यु

काठमाडौँ — कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ । अरब टाइम्सले जनाएअनुसार कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको हो । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ । बालुवाकाे ढिस्काेमा पुरिएकाकाे उद्धारमा खटिएका कुवेती अधिकारी तस्बिर : अरब टाइम्स चिनियाँ कम्पनीले निर्माणको जिम्मा […]

पूरा पढ्नुहोस्

एकैपटक सय जनाभन्दा बढीमा ‘करोनाको बिरामी फेला’ सिन्धुपाल्चोकमा तुरुन्त सहयोग गर्न स्वास्थ्य मन्त्रालयसँग जरुरी पत्र सहित आग्रह- सेयर गरौँ

काठमाडौं। चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी भएका छन्। जुगल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३, गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हुन्। मंगलबारदेखि यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएकाले कोरोनाको आशंका गरिएको भन्दै जुगल गाउँपालिकाले […]

पूरा पढ्नुहोस्

गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा

गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन । ‘डाँडापारी’बोलको गीतबाट उनलाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका मिल्यो । लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ ,मुसुक्क नेमा,हुलाकी दाई,हुक्का,न्हुल भे […]

पूरा पढ्नुहोस्

राम बहादुर बमजनलाई फेरी यस्तो आपती सिन्धुली आश्रमबाट गायब, चार गुरू नियन्त्रणमा

तपस्वीको भेषमा बस्दै आएका रामबहादुर बमजन सिन्धुली आश्रमबाट भागेको प्रहरीले बताएको छ हत्या-हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई पक्रन प्रहरीले जिल्ला अदालत सर्लाहीबाट बिहीबार अनुमति लिएको थियो। पक्राउ अनुमति लिएर प्रहरी शुक्रबार बिहान बमजनको सिन्धुली आश्रममा पुगेको थियो। बिहीबार रातिसम्म बमजन आश्रममै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्रन शुक्रबार बिहानै आश्रम पुगे […]

पूरा पढ्नुहोस्

मिस युरोप नेपाल २०२० को उपाधी निरुषा खत्रीलाई

मिस युरोप नेपाल २०२० को ताज फिनल्याण्डकी निरुषा खत्रीले जितेकी छन् । बेल्जियमको लुभेन शहरमा आईतवार सम्पन्न मिस युरोप नेपाल २०२० को उपाधी खत्रीले जितेकी हुन् । युरोपका बिभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस युरोप नेपाल २०२० उपाधी जितेकी खत्रीलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहि¥याईन ।   ड्रिम्स नेपालकी संस्थापक योगिता थापा […]

पूरा पढ्नुहोस्

गाउँ घरमा मनाउनुपर्छ ल्होछार टुडिखेल होइन : तामाङ समाज नेपाल

“तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढीकरण “ भन्ने मुल नाराको साथ राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५६ सोनाम ल्होछार (जीवा ल्हो) पावन अवसरमा प्रवचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो । तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङ तामाङको सभापतित्व, तामाङ समाज कतारका पुर्ब अध्यक्ष थर्चा लामाको प्रमुख आथित्य तेसैगरि विशेष अतिथि हरुमा समाजवादी पार्टिका केन्द्रीय […]

पूरा पढ्नुहोस्

कोटेश्वर क्यामपसमा अबको स्ववियु सभापती को?

३ माघ २०७६ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियू निर्वाचनको मिती तोकेको छ । स्ववियू निर्वाचनलाई लिएर यतिबेला विद्यार्थी नेताहरु चुनावी तयारीमा छन । खासगरी भविष्यमा नेता जन्माउने क्याम्पसहरुमा आगामी स्ववियू सभापति को ? भन्ने जिज्ञासा सबैतिर छ । बिद्यार्थीका हक अधिकार र शैक्षिक आन्दोलनलाई सकारात्मक दिशा दिन सक्ने नेतृत्व अवको स्ववियू निर्वाचनले […]

पूरा पढ्नुहोस्
Astha Raut

आफ्नै शब्द आपत्तिजनक’ आस्था राउतलाई डीआईजीको जवाफ

  काठमाडौं। त्रिभुवन विमानस्थलमा आफूमाथि चेकजाँचका क्रममा प्रहरीले दु’र्व्यवहार गरेको आ’रोप लगाउँदै गा’ली गर्दै भिडियो सार्वजनिक गरेपछि गायिका आस्था राउत वि’वादमा तानिएकी छन् । राउतले आफूलाई महिला प्रहरीले दु’र्व्यवहार गरेको आ’रोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दु’र्व्यवहार गरेको आस्थाको आ’रोप छ […]

पूरा पढ्नुहोस्

अन्तिम विकल्प …म डाक्टर हैन तर पनि आफ्नै औषधिले क्यान्सरको सम्पूर्ण उपचार गर्छु हेर्नुहोस (भिडियो सहित)

काठमाडौ। ललितपुरको नख्खीपोटमा रहेको ग्रीन वेल्थ इन्डस्ट्रिजका कार्यकारी निर्देशक सुवास सुब्बा लिम्बुले अहिलेसम्म एचआइभी, क्यान्सर, प्यारालाइसीस पत्थरी जस्ता विभिन्न रोगहरुको उपचार गर्दै आइरहेका छन्। उनि डाक्टर भने होइन उनि एक अनुसन्धान कर्ता हुन्। अस्पताल जति धाउदा पनि निको नभएका बिरामीहरुलाई उपचार गरिसकेका उनले दाबी गरेका छन् । उनले साइकोलोजी मार्फत बिरामीले सपनामा के देखेको छ […]

पूरा पढ्नुहोस्